काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ। सुनको भाउ उकालो लागिरहँदा पछिल्लो ९ महिनायताकै उच्च बिन्दुमा पुगेको छ। यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो। आज सुन प्रतितोला एक लाख ५ हजार र...
विजनेश
-
-
हस्तकला उद्योगलाई सात वटै प्रदेशमा बिस्तार गर्छौं– प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा बिस्तार गर्ने बताउनुभएको छ। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनु भएको हो। ‘ ‘हस्तकला क्षेत्र ...
-
बीओके मर्जरसँगै सबैभन्दा ठूलो बन्यो ग्लोबल आईएमई बैंक
काठमाडौँ । ग्लोबल आईएमई बैंकमा बैंक अफ काठमान्डू लिमिटेड (बीओके) गाभिएर एकीकृत कारोबार सुरु गरेका छन्। यी दुवै बैंक समान सेयर अनुपात (१ः१) मा आपसमा गाभिएका हुन्। ‘ग्लोबल आईएमई बैंक लिमिटेड’कै नामबाटै सञ्चालनमा आएको बैंकको चुक्ता पुँजी अब करिब ३५ अर्ब ७७ करोड रुपैयाँ छ। कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अ...
-
बिक्री नभएपछि सुन आयात बन्द
काठमाडौं । बजारमा सुनको माग नभएपछि विदेशबाट हुने आयात रोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले विदेशबाट हुने सुनको आयात रोकिएको जानकारी दिएको हो। महासंघका अध्यक्ष मणिकरत्न शाक्यले अफ सिजन भएकाले माग नभएको र आयात समेत रोक्न अनुरोध गरेको बताए। महासंघले सुन आयात गर्ने जिम्मेवारी पाएको नेपाल बैंकर्स संघलाई सुन आयातको...
-
शेयर बजारमा हरियाली, दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अङ्कले उकालो लागेर दुई हजार एक सय ४३ दशमलब ९३ मा पुगेको छ। आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ५१ अङ्कले उकालो लागेर चार ...
-
कृषि पेसामा लागे राउटे समुदाय
डडेल्धुरा । लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ। कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडले डडेल्धुराका राउटे किसान लालसिंह राउटेलाई उत्कृष्ट ...
-
ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ गतेदेखि सुरू
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएका छन्। यी दुई बैंक एक आपसमा गाभिएपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू गर्न लागेका हुन्। दुबै बैंकको मंसिर २३ गते बसेको छुट्टाछुट्टै साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन्। नेपाल राष्ट्र बैंक...
-
प्रचण्ड नेतृत्वको सरकारलाई शेयर बजारको हरियो बत्ती
काठमाडौं । सेयर बजारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई स्वागत गरेको छ। आइतबार मात्र प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। सोसँगै सोमबारको सेयर बजारमा उछाल आएको छ। निरन्तर घट्दै आएको सेयरबजार सोमबार ५६.८६ अंकले बढेर १९२४.०७ विन्दुम...
-
सहकारी आर्थिक विकासको मेरुदण्ड हो- बुढा
दाङ । गोरखा ग्रुप दाङका अध्यक्षता तथा गोरखा बहुउद्देश्यीय सरकारी संस्था अध्यक्षका निवर्तमान अध्यक्ष मानबहादुर बुढाले सहकारी आर्थिक विकासको एक मेरुदण्डका रुपमा स्थापित हुँदै गइरहेको बताएका छन्। बहुउद्देश्यीय सरकारी संस्थाको नवनिर्वाचित कार्य समितिको स्वागत सम्मान तथा पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि बुढाले सह...
-
५ महिनामा व्यापार घाटा ४७ खर्बमाथि, ३३ प्रतिशतले घट्यो निर्यात
काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा वैदेशिक व्यापारमा निर्याततर्फ ३३ प्रतिशतले गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ। साउनदेखि कात्तिक मसान्तसम्म ३३.३ प्रतिशतले निर्यातमा कमी आई कुल ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात...
- 1
- 2
- 3
- …
- 9
- Next Page »