सर्वप्रथम, ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभ अवसरमा म सम्पूर्ण महिला, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना कामना व्यक्त गर्दछु। यस सुखद अवसरमा महिला हक, अधिकार तथा समानताको संघर्षमा योगदान पुर्याउनुहुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरूको योगदानको उच्च प्रशंसा गर्दछु। यस ...
विचार
-
-
प्रधानमन्त्री प्रचण्डका तीस दिन
सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको १ महिना पुगेको छ। कोभिड महामारी, विश्वव्यापी रूपमा देखा परेको आर्थिक मन्दी र त्यसको नेपालमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पारिरहेको परिप्रेक्ष्यमा प्रधानमन्त्री प्रचण्डले देशको नेतृत्व गरिरहनुभएको छ। त्यसलाई स्...
-
दुई गठबन्धन र जनताको चयन
देश ऐतिहासिक आम निर्वाचनको संघारमा छ र दुई गठबन्धन प्रतिस्पर्धामा छन् । तर, यी गठबन्धन केवल चुनावी प्रयोजनका होइनन् । एमाले अध्यक्ष केपी ओली नेतृत्वको दक्षिणपन्थी गठबन्धन र हाम्रो वाम–लोकतान्त्रिक गठबन्धनले आजको राजनीतिका दुई प्रवृत्तिको प्रतिनिधित्व गर्छन् । दक्षिणपन्थी गठबन्धनको उद्देश्य हो— संविधानलाई कमजोर बनाउने र...
-
साबधान ! तपाइँको एक मत संविधान मास्ने लाइसेन्स नबनोस्
मंसिर ४ गतेको निर्वाचन मिति नजिँकिदै गर्दा नेकपा (माओवादी केन्द्र) सहित पाँच दलीय गठबन्धनको पक्षमा देशैभर चुनावी लहर उर्लिएको छ। गठबन्धनका पक्षमा चुनावी माहोल बनेपछि एमाले अध्यक्ष केपी ओलीसहितका संविधान र गणतन्त्र विरोधी शक्तिहरुमा रोदन सुरु भएको छ। परिवर्तनका एजेण्डा उल्ट्याउने, संविधान मास्ने र राजतन्त्र स्थापना ...
-
तथाकथित वैकल्पिक राजनीति : राजावादी भ्रम र विदेशी स्वार्थ
हिजोका दिनमा निकै ठूलो तामझामसहित बीबीसीका पूर्व पत्रकार रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिको कुरा गरे। दुई/चार वर्ष साझा र विवेकशील भन्दै उपरी हल्ला पनि निर्माण गरे। उनको वैकल्पिक राजनीति पुरानै राजतन्त्र फर्काउने नियत हो भनेर चौतर्फी विरोध भयो। प्रारम्भमा त उनले त्यसको खण्डन गरे। तर, आफ्ना छद्म सोचमा स्वाभाविक असफ...
-
आगामी निर्वाचनमा कुन कित्तामा उभिने?
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली जनता दुई कित्तामा खडा हुनुपर्ने भएको छ– एउटा प्रतिगामी कित्ता र अर्काे अग्रगामी कित्ता। अग्रगामी कित्ताको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहनुभएको छ, त्यो वाम–लोकतान्त्रिक गठबन्धन हो । गठबन्धनमा नेपाली कांगे्रस, नेकपा (मा...
-
स्थानीय निर्वाचन : अग्रगमनको पक्षमा कि पश्चगमनको पक्ष ?
संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संविधानको रक्षा गर्ने र प्रतिगमनकारी षड्यन्त्रलाई परास्त गर्ने संघर्षको मोर्चाको रुपमा आगामी बैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ। दुई पटक प्रतिनिधि सभा विघटन गर्ने केपी ओली नेतृत्वको एमाले नेपालको इतिहासमा पहिलो पटक संविधान सभाबाट बनेको संविधानलाई खारेज गराउ...
-
व्यवस्था र अवस्थाको कैरन
आउने स्थानीय चुनावलाई लक्षित गरेर नेकपा (माओवादी केन्द्र) ले ‘व्यवस्था बदल्यौं, अवस्था बदल्नु छ’ नारा तय गरेको छ। व्यवस्था र अवस्था यी दुई शब्दको सप्रसङ्ग व्याख्या त आइसकेको छैन। तर, बदलिएको व्यवस्थाले अवस्था किन ल्याएन भन्ने प्रश्नको हल नभएको बुझाउँछ। कतै व्यवस्था नै पूर्ण आकार प्रकारको नभएर अवस्था सुध्रेन कि भन्ने प्...
-
माओवादी धारा र परिवर्तनकारी शक्ति एकढिक्का हुन जरुरी : प्रचण्ड [सम्बोधन भिडियोसहित]
कमरेड लेनिन र कम्युनिष्ट पार्टी स्थापनाको सन्दर्भ कमरेड लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, दार्शनिक र साम्राज्यवादी युगमा माक्र्सवादलाई विकसित गर्ने एक जना प्रवद्र्धक हुनुहुन्थ्यो । उहाँले समाजवादी क्रान्ति सम्भव छ र नयाँ समाज निर्माण सम्भव छ भन्ने कुरालाई व्यवहारिक रुप दिनुभएको थियो। विश्वमै कम्युनिष्ट आन्दोलन...
-
स्थानीय निर्वाचन: प्रचार योजना र महत्व
स्थानीय तहको निर्वाचन सन्निकट छ। यसबारे पार्टीले सफल र सशक्त प्रचार योजना निर्माण गर्न ढिला भइसकेको छ। एकातिर समाजवादको आधार निर्माण गर्ने भूमिकामा रहेको माओवादी केन्द्र, सँगै बाम–लोकतान्त्रिक गठबन्धन, अर्कोतिर भएका उपलब्धि पनि नामेट पार्न लागेका केपी ओलीको वरिपरि केन्द्रीकृत भएका प्रतिगामी शक्तिहरू! त्यसैले स्थानीय नि...
- 1
- 2
- 3
- …
- 5
- Next Page »