• यसकारण बढ्दैछ चीन–अमेरिका लडाईंको जोखिम

    चीन र अमेरिकाबीचको सम्बन्ध निर्बाध रुपमा ओरालो लागिरहेको छ। यो निकै खतरनाक घटना हो। अमेरिकी रक्षामन्त्री मार्क एस्परले यसैवर्ष चीन भ्रमण गर्ने चाहना व्यक्त गरेका छन्। यसले देखाउँछ– पेन्टागन चिन्तित छ। यसै महिनाको सुरुवातमा चिनियाँ रक्षामन्त्री वेइ फेङहेले पनि एस्परसँग लामो कुराकानी गरे। यसले देखाउँछ– बेइजिङ पनि च...

  • नेकपाभित्रको बहस विचार, विधि र पद्धतिको हो, पद बाँडफाँडको होइन- प्रचण्ड (सम्बोधन)

    मार्क्सवादको वा वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान हुनुभन्दा अगाडि मानव समाजमा के मान्यता हाबी थियो? कुन मान्यताबाट प्रभावित थियो भन्दा उपल्लो वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त छ र तल्लो वर्ग शासित हुन बाध्य छ। त्यो शासित हुनको लागि जन्मेको हो भने उपल्लो वर्ग शासन गर्नको...

  • चेपाङ बस्तीमा आगो झोंस्नेहरु विरुद्ध

    अङ्ग्रेजीमा एउटा शब्द छ– सेडिज्म (Sadisms) जसको शाब्दिक अर्थ हो, अर्कालाई पीडा दिएर आनन्द मान्नु। वर्तमान सरकारको कार्यप्रणाली सेडिज्मको पर्याय बनेको छ। चितवन कुसुमखोलाको चेपाङ बस्तीमा आगो झोंसेर निर्दयताको पराकाष्ठा पार गरेको छ। आगोको लपेटामा गरिबको घर दन्दनी जलिरहँदा आगो लगाउनेहरु आनन्दको चरम अनुभूति गर्दै थिए। अन...

  • एक स्वरले भनौं, “नो व्रत प्लिज !”

    गायिका सोफिया थापाले गाएको गीत ‘नो ब्रत प्लिज’ बोलको गीतसँगै त्यसको नृत्य भिडियो सार्वजनिक भयो। सार्वजनिक भएलगत्तै एकथरि धार्मिक अतिवादीहरुको प्रतिक्रिया सोफिया थापामाथि यसरी खनियो मानौं समाज सुधार, धार्मिक सुधार, परिवर्तन र समानताको गीत गाएर उनले अक्षम्य अपराध गरिन्। उनले जानकारी गराए अनुसार गीतको विरुद्धमा विश्व हिन्...

  • शीर्ष नेताहरुलाई प्रदीप ज्ञवालीको भावुक पत्र– धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ

    सत्तारुढ नेकपाभित्रको विवाद चर्किदै जाँदा नेता कार्यकर्ताहरु एक अर्कालाई चर्को आलोचना र छुद्र टिप्पणी गर्ने तहसम्म उत्रिएका छन्। एक अर्काको पक्ष विपक्षमा यसरी नाङ्गै भएको नेताका पक्ष विपक्षमा खुलेर लागेका नेता कार्यकर्ताहरुलाई त राम्रै लागेको होला तर आम शुभेच्छुक र नेकपाको भविष्य चाहने इमान्दार कार्यकर्ता र जनतालाई दुः...

  • व्यवहारको कसीमा साँस्कृतिक रुपान्तरण

    कुनै पनि राजनीतिक आर्थिक व्यवस्थामा परिवर्तन भइसकेपछि समाजमा विद्यमान पुरानो संस्कृति स्वतः फेरिदैन। फेरिनको लागि त्यसले महत्वपूर्ण आधारको काम त गर्छ तर राजनीतिक वर्गसंघर्षको नियम संस्कृति र विचारधाराको क्षेत्रमा पनि उत्तिकै लागू हुन्छ। यदि त्यो काम स्वतस्फूर्त रुपमा हुन्थ्यो भने देशमा निरंकुश राजतन्त्रात्मक सामन्तवादी...

  • कोरोना महामारी विकासशील राष्ट्रमा अझ भयावह हुनसक्छ- बिल गेट्स

    इतिहासकारहरुले कोभिड–१९ महामारीका विषयमा पक्कै पुस्तक लेख्नेछन्। तर, अहिलेसम्म हामीले जे भोग्यौँ, त्यसले त्यस्ता पुस्तकको सुरुवाती एक तिहाइ हिस्सा मात्रै ओगट्ने छ। बाँकी दुई तिहाइ हिस्सामा अझै हुन बाँकी घटनाहरुको विवरण हुनेछन्। यो महिनाको अन्त्यसँगै युरोप, पूर्वी एसिया र उत्तर अमेरिकामा महामारीको उत्कर्ष सम्भवतः पार...

  • कोरोनाले निम्त्याएको शिक्षाको सम्भाव्य ढाँचा

    एक जना शिक्षक सहभागीको तर्फबाट शिक्षकहरु अरु मुलुकमा जति सम्मानित र सुविधासम्पन्न छन् त्यति नेपालमा हुन नसक्नुको कारण के हो भन्ने प्रश्नको जवाफमा शिक्षाविद प्रा.डा.विद्यानाथ कोइरालाले भन्नुभयो, ‘अन्यत्रका शिक्षकहरु जतिबेला पनि आफ्नो पेशागत लगनशीलता र दक्षताका लागि क्रियाशील हुन्छन्। हामी त्यो अर्थमा आफू क्रियाशील हुन त...

  • मैले केही बिराएको छैन

    मैले जहिल्यै पनि आमजनताको हितको काम गर्दै आएको छु। जनमानसलाई सही सूचना दिने र जनचेतना जोगाउने मेरो काम हो। विगत १८ वर्षदेखि म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत छु। यो अस्पताल साउथ एसियाकै सरुवा रोग अस्पतालको हब अस्पताल बनोस् भन्ने भिजनका साथ म हिँडिरहेको छु। बाहिरका ठूला अस्पतालले जागिर अफर गर्द...

  • नयाँ वर्षमा प्रधानमन्त्री ओलीको शुभकामना- ‘राम्रा कामहरू आफै वा संयोगले भएको मात्रै नसोचौं’ [भिडियोसहित]

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – सर्वप्रथम म यहाँहरु सबैलाई नयाँ वर्ष विक्रम सम्वत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु। पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो। तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्य...