• कोरोना नियन्त्रणमा दक्षिण कोरियाबाट के सिक्न सक्छ नेपालले ?

    चीनको वुहानबाट २०१९ डिसेम्बरमा देखा परेको कोभिड १९ (कोरोनाभाइरस डिजिज २०१९) लाई विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ मा विश्वव्यापी महामारी घोषणा गरिसकेकोे छ। विश्वका २०० भन्दा बढी राष्ट्र प्रभावित भइसकेका, झण्डै विश्वको एक चौथाइभन्दा बढी जनसङ्ख्या लकडाउनमा रहेका र यसको न्यूनीकरण तथा उपचारका लागि विश्व नै सक्रिय रहेको अवस...

  • अबका २ साता भाइरस समुदायमा फैलिने उच्च जोखिमको अवधि हो, त्यसैले चुनौतीपूर्ण हुनसक्छ- प्रधानमन्त्रीको सम्बोधन- पूर्णपाठ (भिडियोसमेत)

    आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस...

  • दोस्रो चरणमै यसरी रोक्न सकिन्छ नेपालमा कोरोना संक्रमण

    नेपालमा यसअघि विदेशबाट आएकामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो। प्रभावित राष्ट्रहरूबाट आएकाहरूमा संक्रमण देखिनुलाई पहिलो चरण भन्ने गरिन्छ। विदेशबाट आएका एक व्यक्तिबाट आफन्तलाई संक्रमण भएको पुष्टिसँगै नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ। संक्रमण दोस्रो चरणमा प्रवेश गर्नु भनेको स्थानीय व्यक्ति संक्रमि...

  • कोरोना : अहिलेको विश्व र नयाँ विश्व बीचको महाद्वार

    आज नकाँपीकन कसले ‘भाइरल भयो’ भन्‍नसक्छ ? ढोकाको ह्यान्डल, सामानको पोको, तरकारीको झोला हेर्दा सलबलाइरहेका अदृश्य, अमुर्त थोप्लाहरू कसको दिमागमा आउँदैन ? अनि ती थोप्लाहरूले हाम्रो फोक्सो अँट्ठ्याएर समातेको कल्पना कसको दिमागले गर्दैन? कसले सोच्‍न सक्छ- अपरिचितलाई चुम्बन गर्नु, दौडँदै बसभित्र पस्नु अथवा आफ्ना प्यारा सन्तान...

  • चिनियाँ राष्ट्रपति सी जिनपिङले भने– चीन विश्वकै मानव जाति बचाउन लड्नेछ

    तपाईसँग सामेल हुन पाउनु राम्रो कुरा हो। यो सम्मेलन सम्भव तुल्याउन सञ्चार र समन्वयको जबरजस्त योगदान गरेकोमा साउदीका राजा सलमान र साउदी अरेबियाप्रति हार्दिक सराहना व्यक्त गर्दै आफ्नो कुरा शुरु गर्न चाहन्छु। कोविड–१९ को प्रकोपको सामना गर्दैगर्दा हामी सबैलाई चकित तुल्यायो, चिनियाँ सरकार र चिनियाँ जनता निरुत्साहित भएका थ...

  • अभिभावक हुन नसकेका बाआमाहरुका नाममा

    ‘बा यतिञ्जेल मलाई खुव गाली गर्नुभयो, पिट्नुभयो। म मरेपछि कसलाई गाली गर्नुहुन्छ? कसलाई पिट्नुहुन्छ? मेरो सट्टा बहिनीलाई नपिट्नुहोला, गाली नगर्नुहोला। नत्र उसले पनि मैले जस्तै निर्णय लिन बाध्य हुनेछे। मसँग साह्रै रीस उठ्यो भने अब मेरो फोटोलाई पिट्नुहोला, मेरो फोटोलाई थुक्नुहोला, मेरो फोटोलाई नै खाँवोमा बाँधेर राख्नुहोला ...

  • अबको विश्व आर्थिक वृद्धिको मुख्य चालक चीन

    सन् २०१० सम्म चीनले विश्वव्यापी चेतनालाई नयाँ तरिकाले प्रभावित पार्न थालिसकेको थियो । तर पश्चिमी राष्ट्रलाई प्रभावित पारेको वित्तीय संकट अघि, चीनलाई एक कच्चा खेलाडीको रुपमा हेरिन्थ्यो । सन् २००८ को वित्तीय सङ्कटपछि त्यो धारणा बदलियो । सन् २००८ अघि परम्परागत पश्चिमी ज्ञानले चीन ढिलो चाँडो ठूलो आर्थिक दुर्घटनामा फस्ने...

  • नेपालमा के छैन ? स्वर्गको चमत्कार कि पृथ्वीको परिपूर्णता?

    १) सर्बप्रथम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल भ्रमण वर्ष–२०२०को मुल आयोजक समितिको तर्फबाट यहाँहरूलाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ को समुद्घाटन समारोहमा हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु । नयाँ वर्ष–२०२० को उज्यालो बिहानी र आरम्भसँगै नयाँ आशा, उत्साह, उर्जा र अपेक्षाका साथ ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को आ...

  • चीनका महान् नेता माओत्सेतुङबाट के सिक्ने ?

    आज डिसेम्बर २६ । आजकै दिन महान् क्रान्तिनायक माओ त्से तुङको हुनान प्रान्तको साओसानमा एक किसान परिवारमा जन्म भएको थियो । विश्वक्रान्तिका महानायक, जसले माक्र्सवाद–लेनिनवादको क्रान्तिकारी सिद्धान्तलाई अन्धनक्कल गरेर हैन, आफ्नै मौलिकता र विशिष्टताको आधारमा त्यसलाई विकास गरेर चीनमा महान् जनवादी क्रान्ति सफलतापूर्वक सम्पन्न ...

  • दिल्ली र बेइजिङलाई लिपुलेक सम्झौता सच्याउन भनेका छौं

    कालापानीको विषयमा अब धेरै समय लिएर छलफल गर्नुपर्ने आवश्यकता छैन। सरकारको तर्फबाट गृहमन्त्रीले र भूमि व्यवस्थामन्त्रीले कुरा राखिसकेपछि हाम्रो छलफललाई लामो लानुपर्ने रहेन। सीमासम्बन्धी समस्या लामो समयदेखि नेपाल र भारतको बीचमा छलफल हुँदै आएको विषय हो। नेपाल सरकारको तर्फबाट भएका प्रधानमन्त्रीहरुको भारत भ्रमणका क्रममा प...