काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको पूर्ण परिणाम आइसकेपछि नवनिर्वाचित सांसदहरूले संसदीय दलको नेता चयन गर्न थालेका छन्। सोमबार ३ वटा दलले सर्वसम्मत रुपमा दलको नेता चयन गरिसकेका छन्। संसदमा पहिलोपटक प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई दलको नेता चयन गरेको छ। प्रतिनिधि सभामा यस पार्ट...
आम निर्वाचन २०७९
-
-
किन घट्दैछ संसदमा दलित प्रतिनिधित्व? प्रतिनिधि सभामा १६, प्रदेश सभामा ३०
काठमाडौं । २०६४, ०७० र ०७४ को निर्वाचनभन्दा यसपटकको निर्वाचनमा दलित प्रतिनिधित्व घटेको छ। यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १ जना र प्रदेश सभामा २ जनाले मात्रै निर्वाचन जित्न सफल भएका छन् भने संघमा १५ र प्रदेशमा २८ जना समानुपातिक प्रणालीबाट चुनिएका छन्। ऐनले नै दलित समुदायको प्रतिनिधित्व अनिवार्य गरेक...
-
यी हुन् प्रतिनिधि सभामा निर्वाचित २७५ सांसद
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन-२०७९ को परिणामसहितको प्रतिवेदन बुझाएको छ। आयोगले राष्ट्रपति भण्डारीलाई बुझाइएको प्रतिवेदन उपराष्ट्रपति र प्रधानमन्त्रीलाई पनि बुझाएको छ। आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको निर्वाचन सम्पन्न गरेर अ...
-
यी हुन् समानुपातिकबाट प्रतिनिधि सभा प्रवेश गर्ने ११० सांसद, कुन दलबाट को समेटिए (सूचीसहित)
काठमाडौं । राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरु छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन्। नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन्। कांग...
-
रास्वपामा समानुपातिक लफडा : प्रवक्ताले गुरुमालाई गुरुदक्षिणा दिनु भो
काठमाडौं । जान्नेलाई छान्ने नारासहित संसदीय राजनीतिमा होमिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक समानुपातिक सांसद छान्दा नै पुराना पार्टीलाई माथ दिने गरी विवादमा ओर्लिएको छ। भर्खरै गठन गरिएको उक्त पार्टीमा समानुपातिक सिट बाँडफाँडलाई लिएर चर्को असन्तुष्टि देखिएको हो। निर्वाचन आयोगले कलस्ट...
-
पशुपति १ नम्बरमा सिफारिस हुँदा लोहनी आउट, यी हुन् राप्रपाका समानुपातिक सांसद्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको समानुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ। राप्रपा उच्च स्रोतका अनुसार पुरुष दुई जनामा पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र उपाध्यक्ष बुद्धिमान तामाङको नाम सिफारिस भएको छ। यस्तै ५ जना महिलामा रोशन कार्की, बिना लामा, बिना जय...
-
एमालेबाट निकालिए घनश्याम भूसाल, प्रभु साहसहित ९ केन्द्रीय सदस्य
काठमाडौं । नेकपा एमालेले पार्टीका नेताहरु घनश्याम भूसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै भूसाल, साहलगायत दर्जन बढीलाई कार्बाही गरेको हो। पार्टी केन्द्रीय कार्यालय ...
-
रास्वपाले छान्यो १३ समानुपातिक सांसद (हेर्नुस् नामावली)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फका सांसदहरुको छनोट गरेको छ। समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त रास्वपाले १३ जना सांसद पाएको छ। सो पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका नाममध्येबाट क्लस्टर मिलाएर ती १३ जना सांसदको छनोट गरेको हो। जस अनुसार दलित समुदायबाट सन्तोष परिया...
-
यी हुन् कांग्रेसले समानुपातिकतर्फ सिफारिस गरेका ३२ नाम (हेर्नुस् सूची)
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रतिनिधि सभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुंग्याएको हो। समानुपातिक सांसद चयन हुनेमा खसआर्य महिलातर्फ प्रधानमन्त्रीसमेत रहेका सभापति ...
-
माओवादी केन्द्रले पठायो यी १४ जनालाई समानुपातिक सांसदमा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रतिनिधि सभातर्फका समानुपातिक सांसदहरूको नामावली निर्वाचन आयोगलाई बुझाएको छ। माओवादीले १२ जना महिला र २ जना पुरूषलाई समानुपातिक सांसदमा पठाएको हो। पुरूषमा खस आर्य कलस्टरबाट गोरखाका हितराज पाण्डे र दलितबाट चितवनका रणेन्द्र बराइलीलाई पठाएको छ। आदिबासी जनजाति महिलातर्फ भोजपुरकी...
- 1
- 2
- 3
- …
- 18
- Next Page »