काठमाडौँ । यूएईले क्रिकेट विश्वकप लिग २ मा नेपाललाई ६८ रनले पराजित गरेको छ। २ सय ८ रनको लक्ष्य लिएर आएको नेपाल ३१.५ ओभरमा १ सय ३९ रनमै अलआउट भयो। यो सँगै नेपालको लगातार ५ खेलको जितको यात्रा पनि टुंगिएको छ। कुशल मल्लले ६० रन बनाए पनि नेपालले त्यसको फाइदा उठाउन सकेन। पछिल्ला पाँच खेलमा यो उनको तेस्रो अर्धशतक हो। यूएईक...
खेलकुद
-
-
यूएईलाई हराउँदै नेपाल यू १९ क्रिकेट विश्वकपमा छनोट
काठमाडौँ । नेपालले आईसीसी यू–१९ विश्वकपमा पुगेको छ। निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा पुगेको हो। १९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट गर्यो। नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई ...
-
नेपाललाई यूएईको २ सय ८ रनको लक्ष्य
काठमाडौँ । यूएईले क्रिकेट विश्वकप लिग २ को खेल जित्न नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ। नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले बिहीबार निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ७ रन बनायो। करण केसीले पहिलो ओभरमा मोहम्मद वासिमलाई बोल्ड गरेपछि यूएई सुरुआत देखि नै दबिएर खेलेको थियो। वृत्या अर्भिन्दलाई १८ रनमा आउट गरेपछ...
-
२२औं आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई
पोखरा । आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले हात परेको छ। शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो। संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरे। विदेशी टिम भुटनिज युथ स्पोर्टस क्...
-
सीआईबीले थाल्यो क्यान पदाधिकारी र खेलाडीमाथि अनुसन्धान
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले म्याच फिक्सिङको बारेमा अनुसन्धान शुरु गरेको छ। क्यानका सबै पदाधिकारीलाई बोलाएर सोधपुछ गरिरहेको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले बताए। सुवेदीका अनुसार त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टि २० लिगका सबै पक्षसँग सोधपुछ...
-
साउदी अरबले अरबौं खर्चेर किन रोज्यो रोनाल्डोलाई?
फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा मोरक्कोसँग १–० गोलले पराजित भएपछि पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले आँखाभरि आँसु लिएर मैदान छाडेको एक महिना भएको छ। पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी अरब राष्ट्र बनेको थियो। विश्वकप जित्ने सपना चकनाचुर भएको केह...
-
ताङ सूडो खेल्न नेपाली खेलाडी भारत जाँदै
काठमाडौं । इन्डिया-नेपाल ताङ सूडो प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। यही पुस २० गते देखि हुने प्रतियोगितामा भाग लिन नेपालका तर्फबाट पाँच जना ताङ सूडो खेलाडी भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्। प्रतियोगिताका लागि तेजबहादुर थापा मगर, सन्तोष सुनार, रंजिता परियार, दिनेश ...
-
अस्ताए महान फुटबलर पेलेे
काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ। मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो। २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन्। उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन्। १९५८...
-
अर्जेन्टिनाले जारी गर्यो मेस्सीको तस्बिर र हस्ताक्षर अंकित १ हजारको नोट
कतारमा आयोजित विश्वकप फुटबलको उपाधि जिताउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको छ। फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि उचालेर घर फर्किएलगत्तै अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गरेको हो। विश्वकप जितेपछि मेस...
-
विश्वकप ट्रफी लिएर स्वदेश पुगे मेसी, विमानस्थलमा भव्य स्वागत
अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप ट्रफी लिएर स्वदेश पुगेका छन्। विशेष जहाजबाट स्थानीय समय अनुसार मंगलबार बिहान करिब ३ बजे मेसी नेतृत्वको टोली राजधानी ब्युनर्स आयर्स पुगेको हो। विश्वकप जितेको खुसीमा राष्ट्रिय विदा दिएको अर्जेन्टिनाले खेलाडीहरूको सम्मानमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। खेलाडी र पदाध...
- 1
- 2
- 3
- …
- 16
- Next Page »