• १ बर्षमा ७ हजार नेपालीलाई अमेरिका दियो भिजिटर भिसा, कति भए अस्वीकृत?

    काठमाडौं । अमेरिकाले आर्थिक बर्ष २०२१ को १२ महिनामा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको खुलासा भएको छ। अर्थात् झण्डै ८१ प्रतिशत आवेदकले भिसा पाएका छन्। आर्थिक बर्ष २०२१ मा झण्डै १५ सय नेपालीका भिजिटर भिसाका आवेदनहरुमात्र अमेरिकाले अस्वीकार ...

  • अमेरिकाबाट निकालिए २८ नेपाली!

    वासिङ्टन । अवैध रूपमा अमेरिका पुगेका २८ जना नेपालीहरूलाई विमान चार्टर्ड गरी देशनिकाला गरेर नेपाल पठाइएको खुलासा भएको छ। अप्रिलको पहिलो साता अमेरिकाबाट एकैपटक ७ जना नेपालीलाई देशनिकाला गरेर चार्टर्ड विमानबाट काठमाडौं लगेर छाडिएको थियो। देशनिकाला गरिएका सातैजनालाई विना भिसा अमेरिका आएको आधारमा देशनिकाला गरिएको थियो। उ...

  • भूपू गोर्खा सैनिकका मागबारे लन्डनमा तेस्रो चरणको वार्ता

    लण्डन । भूतपूर्व गोर्खाहरुको मागका विषयमा लन्डनस्थित नेपाली दूतावास र संयुक्त अधिराज्य बेलायतका रक्षा मन्त्रालयका प्रतिनिधि एवं भूतपूर्व गोर्खाका प्रतिनिधिबीच बेलायतको रक्षा मन्त्रालयमा बिहीबार प्राविधिक स्तरको वार्ता भएको छ। नेपाल र बेलायतबीच भूपू गोर्खाका मागका सम्बन्धमा यस वर्ष वार्ता भएको यो तेस्रो पटक हो। पा...

  • अमेरिका पुगेर मदन र हरिवंशले हँसाए, ढकालले रूवाए

    अमेरिकाको टेक्सस राज्यको ड्यालासमा समता विद्यालयको सहयोगार्थ आयोजित बृहत् सुशोभन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नेपालका गरिब तथा जेहेन्दार बालबालिकालाई अध्ययनका लागि समता विद्यालयको सहयोगका लागि ‘नेपाली समाज टेक्सस’को पहलमा कार्यक्रम आयोजना गरिएको थियो। उक्त समारोहमा मह जोडी मदनकृष्ण श्रेष्ठ तथा ...

  • मलेसियामा दुई नेपाली सुरक्षा गार्ड मृत भेटिए, १ जना पक्राउ

    मलेसियामा दुई जना नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ। मलेसियाको तमान पेरिन्डस्ट्रियन अकल्यान्डमा उनीहरु मृत भेटिएको एनएसटी डटकम मलेसियाले जनाएको छ। उनीहरुको अनुहारमा चोट लागेको पाइएको छ। मृतकहरु ३५ र ४६ वर्षको भएको बताइएको छ। उनीहरु कामदारहरुको क्यान्टिनको भुइँमा मृत भेटिएका हुन्। जिल्ला प्रहरीका प्रमुख असिस...

  • बेलायतमा नेपालीभाषीको जनसंख्या ७२ प्रतिशतले बढ्यो

    लन्डन | बेलायतमा नेपालीहरूको जनसंख्या ७२ प्रतिशतले बढेको पाइएको छ। बेलायतको दुई प्रमुख राज्य इंग्ल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्यासनल स्टाटिटिक्स (ओएनएस) ले मंगलबार सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्याङ्कलाई आधार मान्दै बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज (सीएनएस) यूकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको ...

  • भूतपूर्व गोर्खा र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता

    भूपू गोर्खाको माग सम्बोधनका लागि नेपाल सरकार र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। बुधबार लण्डनस्थिति नेपाली दूतावासमा करिब दुई घण्टासम्म चलेको वार्तामा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयका पदाधिकारी र भूतपूर्व गोर्खाका प्रतिनिधिको सहभागिता रहेको नेपाली दूतावासले जनाएको छ। गोर्खाको समस्या समाध...

  • उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौं । उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ। गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको इपिएस कोरिया शाखाले जनाएको छ। भाषा परीक्षामा आठ हजार सात सय ८५ जना उतीर्ण भएका छन्। सो भाषा परीक्षामा सहभागी हुन १८ हजार पाँच सय ९५ जनाले आ...

  • मलेसियामा नेपाली दुतावासले सुरु गर्यो ‘श्रमिकका लागि घुम्ती सेवा’

    १ मंसिर, मलेसिया । मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ। नेपाली श्रमिकहरु कार्यरत रहेको शहरमै दुतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले बताउनु भयो। बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मो...

  • इजरायल जान चाहनुहुन्छ ? सरकारले यसरी पठाउँदैछ नेपाली श्रमिक

    काठमाडौं । इजरायलमा ‘केयरगिभर’का लागि नेपाली श्रमिकहरू पठाउन सरकारले अनलाइन आवेदन खुलाउने तयारी गरेको छ। केयरगिभरका लागि नेपाली कामदारलाई इजरायल पठाउन वैदेशिक रोजगार विभागले साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी गरेको हो। विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईका अनुसार कोभिड–१९ को कारण अस...