• अमेरिकासँगको तनावबीच साउदी अरब पुगेर चिनियाँ राष्ट्रपति सी ले किन उठाए तरबार?

    चिनियाँ राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब पुगेका छन्। ऊर्जा सम्बन्धमा केन्द्रित हुने सम्भावना रहेको सीको भ्रमण अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो। व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन अमेरिकाबीचको सम्बन्धमा विगत केही समयदेखि तनावपूर्ण रहँदै आएको छ। कच्चा तेलको प्रमुख निर्यातक साउदी अरब ...

  • रुस–युक्रेन युद्ध : हजारौं सैनिक मारिएको स्वीकारे युक्रेनी राष्ट्रपतिका सल्लाहकारले

    युक्रेनमा रूसको आक्रमणपछि अहिलेसम्म करिब १३ हजार युक्रेनी सैनिकको ज्यान गइसकेको छ। युक्रेनका एक अधिकारीले यस कुराको पुष्टि गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोल्याकका अनुसार युद्धमा अहिलेसम्म १० हजारदेखि १३ हजार सैनिक मारिएका हुन्। रसियाले आक्रमण गरेयता यसरी युक्रेनले सैनिक...

  • ब्राजिलियन फुटबल लिजेन्ट पेले अस्पताल भर्ना

    काठमाडौं । ब्राजिलियन फुटबल लिजेन्ट पेले अस्पताल भर्ना भएका छन्। क्यान्सरबाट पीडित पेले अल्वर्ट आइन्सटाइन अस्पतालमा भर्ना भएका हुन्। शरीर सुनिएपछि उनलाई अस्पताल लगिएको हो। डाक्टरले उनको स्वास्थ्यमा गम्भीर समस्या भने नदेखिएको बताएको पेलेकी छोरी केली न्यासीमेन्टोले जानकारी दिएकी छन्। ८२ वर्षीय पेले सेप्टेम्बर २०...

  • तालिबान समूहद्वारा युद्धविराम भंग, देशभर आक्रमण गर्ने घोषणा

    काठमाडौं । पाकिस्तानको तालिबान समूहले सरकारसँग भएको युद्धविराम सम्झौता भंग भएको जनाएको छ। उसले आफ्ना लडाकुहरुलाई देशभर आक्रमण सुरु गर्न आह्वानसमेत गरेको छ। गत जुन महिनामा पाकिस्तान सरकार र तालिबानबीच युद्धविरामको सम्झौता भएको थियो। तर सरकारले सम्झौता पालना नगरेको भन्दै तालिबानले पनि सम्झौताबाट आफू पछि हटेको जनाएको छ...

  • ‘अवतार २’ निकै महंगो फिल्म, नेपालमा पनि रिलिज हुने

    काठमाडौं । जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ अहिलेसम्मकै महंगो फिल्ममध्ये बनेको छ। लगानी उठाउन समेत फिल्मले २ बिलियन डलर कमाउनु पर्ने बताइएको छ। जिक्यू म्यागजिनसँगको एक ताजा अन्तर्वार्तामा निर्देशक क्यामरुनले ‘अवतार २’ अहिलेसम्म बनेकामध्ये महंगो फिल्म बनेको बताएका छन्। रोचक कुरा के छ भने अह...

  • उरुग्वे र दक्षिण कोरिया बराबरीमै रोकिए

    विश्वकप फुटबल अन्तर्गत समूह जी का उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन्। एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।खेलमा ५६ प्रतिशत बल प्रोसेसन बनाएको उरुग्वे कोरियाको रक्षापंक्ती तो...

  • क्यामरुनलाई १–० ले हराउँदै विश्वकपमा स्विट्जरल्याण्डको विजयी सुरुवात

    क्यामरुनमाथि झिनो जित निकाल्दै विश्वकप फुटबलमा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ। शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले सुखद सुरुवात गरेको हो। दोस्रो हाफको सुरुवातमै गरेको गोल नै उसको जितमा निर्णायक बन्यो। खेलको ४८ औँ मिनेटमा ब्रिल इम्बोलेले गोल गर्दै टोलीलाई महत्वपुर्ण ३ अंक दिलाएका ...

  • कतार विश्वकप २०२२ : पोर्चुगल र घाना भिड्दैछन् आज, चम्किएला रोनाल्डोको रौनक?

    विश्वकप अन्तर्गत समूह एच को दोस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घाना भिड्दै छन्। स्टेडियम ९७४ मा हुने खेल नेपाली समयअनुसार आज राती पौने १० बजे सुरु हुनेछ। सन् १९६६ मा तेस्रो भएको पोर्चुगलको अहिलेसम्मको उत्कृष्ट नतिजा त्यही नै हो। सन् १९८६, २००२ र २०१४ मा समूह चरणबाटै बाहिरिएको पोर्चुगल यो पटक उपाधि जित्ने लयमा छ। ...

  • विश्वकप इतिहासमा स्पेनको अहिलेसम्मकै फराकिलो जित

    विश्वकप फुटबलमा स्पेनले ऐतिहासिक जित दर्ता गरेको छ। सधैं गोलको खडेरी झेल्दै आएको स्पेनले बुधबार राति कोस्टारिकालाई ७–० ले पराजित गरेको हो। विश्वकपमा स्पेनको यो अहिलेसम्मकै फराकिलो गोल अन्तरमा जित हो। यसअघि १९९८ मा बुलगेरियासँग ६–१ को जित दर्ता गरेको थियो। तर बुधबार भने कुनै गोल नखाई स्पेनले ७–० को जित दर्ता गर्यो। ...

  • चार पटक विश्वकप जितेको जर्मनीविरूद्ध जापानको ऐतिहासिक जित

    काठमाडौं । खेलको प्रारम्भमा पछाडि परेको जापानले अन्त्यतिर दुई गोल गर्दै जर्मनीलाई विश्वकप २०२२ को पहलो खेलमा २–१ ले पराजित गरेको छ। चारपल्टको विश्वकप विजेता जर्मनीले लगातार दोस्रोपल्ट विश्वकपको पहिलो खेलमा हार बेहोरेको हो। उसलाई रूसमा सन् २०१८ मा मेक्सिकोले १–० ले पराजित गरेको थियो। जापानले जर्मनीविरूद्व अन्तर्राष्ट...