• महिलाको स्तनमा पुरुषलाई किन धेरै चासो?

    महिला र पुरुषबीचको यौन सम्बन्धमा महिलाको स्तनले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छ। यसले पुरूषलाई सन्तुष्टि दिनमा मद्दत गर्छ भने महिलालाई आत्मिक आनन्द पनि दिन्छ। तर के तपाईले कहिल्यै सोच्नुभएको छ किन यस्तो हुन्छ? हालै युरेसिया युनिभर्सिटीले यस विषयमा अनुसन्धान जारी गरेको छ। जसका अनुसार स्तनले महिला र पुरुषबीच पुल...

  • चीन र भारतमा बढ्यो नयाँ भेरियन्टसहितको कोरोना, बुस्टर डोज लगाउन सरकारको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन्। छिमेकी मुलुकमा देखिएको बीएफ–७ नामक प्रजातिको नयाँ...

  • श्वास गन्हाउने समस्याबाट कसरी पाउने छुटकारा?

    हामी जतिसुकै ठाँटिएर हिँडौं तर हाम्रो श्वास (मुख) गन्हाउँछ भने सबै जना हामीसँग तर्किन्छन्। सास गन्हाउने मानिससँग कोही पनि कुरा गर्न वा सँगै बस्न चाहँदैन। यस्तो हुँदा उक्त व्यक्तिको आत्मविश्वास पनि हराउँछ। तपाईं विवाहित हुनुहुन्छ र श्वास अत्यधिक गन्हाउने समस्या छ भने पत्नीसँगको सम्बन्धमा पनि खटपट आउन सक्छ। सास गन्...

  • भुलेर पनि नखानुस् खाली पेट यी चीज

    खानेकुरा त हो भनेर जुनसुकै चीज जतिबेला पनि खाँदा त्यसले स्वास्थ्यमा निकै खराब अवस्था पनि निम्त्याउन सक्छ। त्यसैले हरेक खानेकुरा कुन चीज कतिबेला खाने? कुन चीज खाली पेट नखाने? जस्ता कुरा जानी राख्नुपर्दछ। हामी कहिलेकाँही मिडियामार्फत् सुन्ने, पढ्ने गर्दछौं, ‘लिची खाएर बालबच्चाको मृत्यु’। आखिर लिची त सामान्य खानेकुरा ह...

  • यौनबारे के सोच्छन् मान्छेहरु? यस्ता छन् १५ भ्रम र वास्तविकता

    यौन मानिसमात्रै होइन, समस्त प्राणी जगतका लागि अनिवार्य र अत्यावश्यक छ। यौन क्रिया प्राणीहरुको जैविक आवश्यकता पूर्ति गर्न मात्रै होइन, मानव लगायत सिंगो प्राणी जगतको निरन्तरताका लागि पनि उत्तिकै महत्वपूर्ण छ। तर, यहीँ यौन क्रियाका बारेमा मानव समुदायमा थुप्रै भ्रमहरु फैलिएका छन्। जसले यौनबारे सकारात्मक भन्दा नकारात्मक चर्...

  • जाडोमा बालबालिकालाई निमोनियाबाट कसरी जोगाउने?

    जाडो मौसम सुरु भएको छ। यो मौसममा विशेष गरी बालबालिकामा श्वासप्रश्वास, झाडापखाला र छालासम्बन्धी मुख्य गरी तीन समस्या देखिन्छ। कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंका अनुसार बालबालिकालाई सबैभन्दा बढी रुघाखोकी, श्वासप्रश्वासजन्य समस्या देखा पर्छ, यसका कारणले छातीमा समस्या देखियो भने निमोनिया हुन्छ। ...

  • टेकु अस्पतालले कोरोना संक्रमितको उपचारका लागि माग्यो धरौटी (रेटसहित)

    काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि धरौटी लिन थालेको छ। निश्चित वर्गबाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय भएको अस्पतालले जनाएको छ। अस्पतालल...

  • खोलागाउँमा शहीद स्मृति नगर अस्पताल सञ्चालनमा

    रुकुम पश्चिम । चौरजहारी नगरपालिका–१० खोलागाउँ नेपानेमा सहिद स्मृति नगर अस्पताल सञ्चालनमा ल्याइएको छ। नगरपालिकाले नयाँ भवन निर्माण गरी शुक्रबारबाट ५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको हो। नगरपालिकाका ५ वटा वडाका स्थानीयलाई गुणस्तरीय उपचार दिन स्थापना गरिएको अस्पतालको कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले उद्घाटन ग...

  • कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमित सबैको निःशुल्क उपचार गर्ने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ। मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को आज (शनिबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो। सङ्घीय सरकारले कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिरहेका बेल...

  • देशभर पाँच हजार बढी स्वास्थ्यकर्मी नै संक्रमित, चिकित्सकसहित ३ को गयो ज्यान

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सबैभन्दा जोखिममा रहेका स्वास्थ्यकर्मीहरु नै धेरै संख्यामा संक्रमित हुन थालेका छन्। कोरोना रोकथाम तथा न्यूनीकरणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै बढी समूहगत रुपमा संक्रमणको शिकार हुन थालेका हुन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म देशभर पाँच ह...