• छोराभन्दा ६ वर्ष कान्छो तन्नेरीसँगको अफेयरमा फुटबलर नेयमारकी आमा, नेयमार के भने यस्तो?

    काठमाडौं । आफूभन्दा ६ वर्ष कान्छो युवासँग आफैलाई जन्म दिने आमाको माया पिरती चलेपछि छोराको के हालत होला? फुटबलको क्षेत्रमा चर्चित हस्तीको रुपमा चिनिएका ब्राजिलियन फरवार्ड नेयमारको हालत अहिले त्यस्तै भएको छ। ५२ वर्षीया नेयमारकी आमा अहिले २२ वर्षीय युवकसँग अफेयरमा छिन्। उनी आफैले इन्स्टाग्राममा फोटो पोष्ट गरेर उक्त कुर...

  • कोरोनाविरुद्धको खोप बनाउनेलाई पोर्न स्टारको अनौठो अफर

    चीनको वुहान सहरबाट पूरा दुनियाँमा फैलिएको कोरोना भाइरसले महामारीको रूप लिएको छ। यो भाइरसले ५० हजारभन्दा बढीको ज्यान लिइसकेको छ। लाखौं संक्रमित भएका छन्। कोरोना फैलनबाट रोक्न धेरै देशमा लकडाउन गरिएको छ। सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको खोजीमा जुटेका छन् तर अहिलेसम्म कसैलाई सफलता प्राप्त भएको छैन। यसैबीच ए...

  • लकडाउन, सिमाना र उमेरले रोक्न नसकेको एउटा प्रेम

    कोरोना भाइरस र लकडाउनले विश्वभरका करोडौँ मानिसलाई घरभित्र कैद गरिदिएको छ। तैपनि, धन्न इन्टरनेट छ। र, मानिसहरू भर्चुअल माध्यमबाट भए पनि एक–आपसमा कुराकानी गर्न पाएका छन्। कोरोना भाइरस र त्यसको विस्तार हुन नदिन विश्वका अधिकांश मुलुकले लकडाउन गरेका वेला युरोपेली मुलुकहरू जर्मनी र डेनमार्कको वृद्ध जोडीको उत्कृष्ट प्रेमको कथ...

  • विश्वकै धनी अपराधी, जसको पैसा स्याहार्न नसकेर मुसाले खान्थे

    दुनियाँका अर्बपतिहरुका अनेक सफलताका कथाहरु हामी चाख मानेर पढ्ने गर्छौं। जीवनमा अर्बपति बन्न उनीहरुले कम मेहनत गरेका हुँदैनन्। उसो त धेरै धनीहरुले सत्कर्मबाटै कमाए पनि कतिपयले भने अपराधिक कामबाट पनि धन कमाएका छन्। केही अपराधीहरु चाहिँ अपराध कर्मबाटै यतिधेरै धन थुपारेका हुन्छन् कि उनीहरुले थुपारेको धन मुसालाई आहारा बनिदि...

  • चिहानबाट आवाज आयो, ‘म कहाँ छु ?’ तर्सिए मलामी

    आयरल्यान्डको किल्केनी शहरमा गत अक्टोबर १२ मा एउटा शोकसभामा मलामीका रुपमा सरिक भएकाहरू एकाएक तर्सिए, डराए र यथार्थ थाहा पाएपछि मज्जाले हाँसे। मलामीलाई यसरी तर्साउने र हँसाउने काम अरू कसैले नभएर मरेका व्यक्तिले गरेका थिए। मरणोपरान्त ठट्टा गर्ने ती व्यक्ति थिए, आइरिस सुरक्षा बलका वरिष्ठ सुरक्षाकर्मी शे ब्राड्ली। ब्र...

  • युट्युबबाट सबैभन्दा धेरै कमाउने ८ वर्षीय बालक

    फोर्ब्स म्यागजिनले युट्युबबाट सर्वाधिक रकम कमाउने उत्कृष्ट १० को सूचीमा एक बालकलाई समेटेको छ। ‘¥यानको वर्ल्ड’ नामक कार्यक्रम चलाउने ¥यानले युट्युबबाट २.६ करोड अमेरिकी डलर कमाएका हुन्। ८ वर्षीय र्‍यानले सन् २०१८ मा २.२ करोड डलर कमाएका थिए। सन् २०१८, जुनदेखि २०१९, जुनसम्मको अनुमानित कमाइको आधारमा फोर्ब्सले यो सूची ...

  • रुसले बनायो चर्पीवाला ट्यांक

    रुसले चर्पी जडान भएको ट्यांक बनाएको छ। फ्लस सुविधा भएको चर्पी जडित यस ट्यांक विश्वमै पहिलोपटक निर्माण भएको जनाइएको छ। यस ट्यांक ३० लाख पाउन्डमा निर्माण भएको डेलीमेलले जनाएको छ। टी–१४ नाम दिइएको यस ट्यांकमा ३ जना सेना बस्न सक्नेछन्। युद्धका बेला अथवा सेनाले कामका बेला लामो समयसम्म ट्यांकमै बस्नु पर्ने अवस्था हुन्छ...

  • प्रेमी आउने थाहा पाएपछि अस्पतालको बेडमै हेभी मेकअप

    बिरामी भएर अस्पतालमा भर्ना भएकी भियतनामकी एक युवतीको चर्तिकलाले अहिले सामाजिक सञ्जालदेखि सबैतिर निकै चर्चा पाएको छ। बिरामी भएर अस्पतालको बेडमा सुतिरहेकी ती युवतीले आफूलाई भेट्न प्रेमी आउँदैछन् भन्ने थाहा पाएपछि निकै हेभी मेकअप गरेको कारण चर्चामा आएकी हुन् । प्रेमीले आफूलाई मेकअप बिना नदेखुन् भनेर बिरामी भएर बेडमै...

  • क्यान्सरको शल्यक्रिया गर्दा शरीरमा आगो लाग्यो, बिरामीको मृत्यु

    रोमानियाको एउटा अस्पतालमा शल्यक्रिया गर्दा आगो लागेर एक बिरामीको मृत्यु भएको छ। बीबीसीका अनुसार राजधानी बूकरेस्टस्थित फ्लोर्‍यास्का अस्पतालमा शल्यक्रिया गर्नुअघि ६६ वर्षीया महिलाको शरीरमा अल्कोहलयुक्त डिस्इन्फेक्टन्ट प्रयोग गरिएको थियो। पछि चिकित्सकहरूले विद्युतीय चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा अल्कोहलले आगो ट...

  • चन्द्रमाको माटोमा कसको हक ?

    एउटा सानो काँचको सिसामा थोरै धुलो माटो राखिएको छ । सामान्य ठाउँको माटो भएको भए त यसको कुनै मूल्य नै हुादैनथ्यो होला । तर यो सिसाको माटो भने यसको मालिकका लागि अनमोल खजाना भन्दा कम छैन । लारा मरे नामकी महिलाका अनुसार यो सामान्य धुलो होइन, चन्द्रमाबाट ल्याइएको माटो हो । चन्द्रमामा पहिलोपटक पाइला टेक्ने अन्तरीक्षयात्री ...