• कमरेड प्रकाश तिम्रो अभाव खड्किरहन्छ

    देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रौनक निकै अघि बढिसकेको थियो। पार्टीको सम्पूर्ण पंक्ति निर्वाचन अभियानमा होमिएको थियो। पार्टी अध्यक्ष कमरेड प्रचण्ड सचिवालयको टिमसहित पश्चिम नेपालबाट क्रमशः पूर्वतिरका कार्यक्रममा सरिक हुँदै हुनुहुन्थ्यो। पार्टीका सिनियर नेताहरु देशबाहिरका कार्यक्रममा सरिक हुन सम्भव नभएको...

  • लोकसंस्कृति जोगाउन दार्मा गाउँपालिकाले ल्यायो ‘दर्माली घाउटा’ पुस्तक, के हो घाउटा ?

    सल्यान । लोक कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले दार्मा गाउँपालिकाले ‘दर्माली घाउटा’ प्रकाशन गरेको छ। दार्मा गाउँपालिका र आसपासका क्षेत्रमा जनजिब्रोमा रहेका लोकगीत (घाउटा)हरुको संकलन गरी प्रकाशन गरिएको हो। बिहीबार गाउँपालिकाको केन्द्र फारुलाचौरमा विशेष कार्यक्रमको आयोजना गरी ‘दर्माली घाउटा’ पुस्तकको लोकार्प...

  • कविता लिएर कोइलाबास पुगे साहित्यकार

    दाङदेउखुरी । नेपाल–भारत सीमा नाका कोइलाबास पुगेर साहित्यकारहरुले कवितामार्फत् देशको स्वाधीनता, सिमानाको सुरक्षा, सरकारको आलोचना र खण्डहर बनेको कोइलाबासको चर्चा गरेका छन्। प्रगतिशील साहित्य परिवार तुलसीपुर दाङले आयोजना गरेको साहित्यिक जागरण अभियानका क्रममा साहित्यकारहरुले सीमा नाका कोइलाबास पुगेर आफ्ना रचना सिर्जनामा...

  • नेकपा अध्यक्ष प्रचण्डको कृति ‘नयाँ युगको पदचाप’ सार्वजनिक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार प्रमुख रहँदा व्यक्त गरिएका विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधान सभाबाट संविधान निर्माणपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने त्...

  • ‘महारानी’लाई मदन पुरस्कार, शान्ति ठटाललाई जगदम्बा श्री

    काठमाडौं । २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानी'लाई प्रदान गरिने भएको छ। आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले महारानी उपन्यासलाई मदन पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो। गुठीका अध्यक्ष अध्यक्ष कुन्द दीक्षितले एक प्रेस विज्ञप्ति जारी गरी उक्त जानकारी गराएका हुन्। यसअघि मदन...

  • समीक्षा | कर्णालीको मान्नमीः एउटा सार्थक प्रयास

    नेपालको कर्णाली प्रदेश एउटा समृद्ध इतिहास, मौलिक संस्कृति र विशिष्ट सभ्यता बोकेको क्षेत्र हो। गौरवशाली विगतको परिचय र प्रचुर प्राकृतिक सम्पदा हुँदाहुँदै पनि सामाजिक विकास र भौतिक उन्नतिका दृष्टिले भने यो नेपालकै सबैभन्दा पछाडि पारिएको भूगोल हो। इतिहासको एउटा विशिष्ट कालखण्डदेखि देशको केन्द्रीकृत सामन्ती राज्यसत्ताले पछ...

  • ‘प्यारा राम’ गजलको समीक्षा

    विषय परिचय : युवाकवि मोतीराम भट्टको जन्म विसं. १९२३ कुसे औंसीका दिन माता रिपुमर्दिनीका कोखबाट काठमाडौँको भोसिको टोलमा भएको थियो। उनका पिताको नाम दयाराम भट्ट थियो। आफ्ना बाबु दयाराम आफ्नी माइली आमाको सेवा सुश्रूषा गर्न बनारस गएर बसेका हुनाले मोतीरामले पनि आफ्नी आमासँग छ वर्षकै उमेरमा बनारस जाने मौका पाए। त्यहाँ उनले ...

  • रहेनन् राष्ट्रकवि माधव प्रसाद घिमिरे

    काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। उनका छोरा राजीव घिमिरेका अनुसार १०१ वर्षे राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो। घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो। उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवा...

  • कविता | एउटा कालजयी सपना

    एउटा सपना त्यो कालजयी सपना जसले नवयुगको निर्माण गर्यो निद्रामा भएकालाई ब्युँझायो तन्द्रामा भएकालाई उठायो बयलगाडा रोज्नेलाई रेल इन्जिन खोज्न सिकायो सपना त्यस्तो होस् जसले निदाउन नदेओस् सपना यस्तो होस् जसले बाटो बिराउन नदेओस्। त्यो अजम्बरी सपना जसले गाउँ, देहात र झुपडी ब्युँझायो जसले दमित, उत्पीडित र अपहेल...

  • हिमाली रत्नः पीडा र विद्रोहको काव्यिक दस्तावेज

    १.आरम्भ दाङको पत्रकारिता र साहित्यका क्षेत्रमा नारायणप्रसाद शर्मा अघिल्लो पुस्ताका एक अत्यन्त सक्रिय र आदरणीय हस्ताक्षरको नाम हो। दाङमा बसेर लामो समयदेखि यी दुई विधाक्षेत्रमा उनले गरेको परिश्रम र योगदान निकै महत्वपूर्ण रहेको छ। मूलतः पत्रकारितामा समाजिक चेतनासम्पन्न एक अग्रज पत्रकार र साहित्यमा एक प्रगतिशील कविको पह...