तपाइँ विवाहित हो वा अविवाहित? विवाहित हो भने यस कथाको मार्मिक अन्त्य अन्तर्बोध गर्न सहज हुनेछ। खैर, पूँजीवादले बजारमा उपलब्ध गराएका ‘विवाह’का विकल्पहरुको स्वर्गीय अनुभव गर्नुभएको छ भने यो कथाको गहिराई नाप्न सक्नुहुन्छ। पाठक महोदय! तपाइँ विवाहित हो भने सवाल बन्छ– ‘विवाह अरेञ्ज हो वा लभ म्यारिज हो?’ खासमा ...
साहित्य
-
-
यी हुन् मदन पुरस्कार- २०७६ का दावेदार कृतिहरु
काठमाडौं । वर्षभरि प्रकाशन भएका कृतिहरुबाट छानेर दिइने सर्वाधिक राशीको मदन पुरस्कारका लागि ७ वटा कृतिहरु प्रारम्भिक छनोटमा परेका छन्। मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि सात वटा पुस्तकहरु छनोट गरेको आज एक विज्ञप्ती प्रकाशित गरी जनाएको छ। छनोट भएका उत्कृष्ट ७ पुस्तकमध्ये एउटालाई यस वर्षको मदन पुरस्कार ...
-
यसरी भएको थियो जंगलबाट रेडियो प्रशारण !
२०६० माघ महिनाको कुरा हो। माघको अन्तिम साता म तत्कालीन रेडियो जनगणतन्त्र नेपाल विशेष क्षेत्रीय प्रसारण केन्द्र (राप्ती) ९५ थोप्लो १ मेगाहर्जबाट आवाज दिन शुरु गरेको थिएँ। ६ वर्षको छँदा ढाकाडाम–८ को रानागोठाले भन्ने ठाउँमा हिउँ कुल्चेको थिएँ। तर, २०६० सालमा भूमिगतकालीन एफएममा प्रवेश गरेपछि २ फिट अग्लो हिउँको थुप्रोमा बसे...
-
कथा | बेड नम्बर १३
भगवान ढोकाबाट भित्रिए। उनले आमाको ढुकढुकी सुन्ने इयरफोन घाँटीमा भिरेका थिए। भगवान गोरा र अग्ला थिए। वरपरको अत्यासलाग्दो रोगी माहोलका बाबजुद पनि उनको गोरोपनामा कमी आएको थिएन। भगवान ढोकाभित्र छिर्नेबित्तिकै म लगायतका भक्तजनले आफ्नो आशा–भरोसा सुस्केरामार्फत् उनलाई सुनाउने प्रयास ग¥यौं। उनी झुल्किदा लाग्थ्यो– भगवानले...
-
कविता | अचेल
मेरै विरुद्ध आन्दोलित छन् मेरा कविताहरु ए कवि ! खै त्यो नूतन बिम्ब !? खै त्यो सर्वकालिक बिम्ब !? शुष्क जिन्दगी सिंच्ने लय र संगीतको त्यो कञ्चन नदी भासियो कुन गर्तमा !? पुरियो कुन पहिरोमा !? कुन हुरीले लाछ्यो त्यो सपना !? कुन छालले ताछ्यो त्यो आदर्श !? क्रुद्ध मेरा कविताहरुले यसरी यसरी प्रश्नका चुच्चा ठोंडह...
-
स्मृति | बिर्सेको छैन, खामेलेख र कुमाखमा खाएको शपथ
कथित संकटकालका विरुद्ध अछाम मंगलसेनमा फागुन १४, २०५८ मा भीषण आक्रमण गरेको जनमुक्ति सेना शाही फौजका थुप्रै घेराबन्दी तोड्दै पूर्वतर्फ लाग्यो। चैत्र २९ गते दाङ सतबरियास्थित सशस्त्र प्रहरी वेस क्याम्प र लमहीस्थित इलाका प्रहरी कार्यालय कब्जामा लिएर जनमुक्ति सेना अर्को मोर्चा तयारीका लागि रोल्पातर्फ लाग्यो। जनमुक्ति सेना...
-
इरफानको मार्मिक अनुभूतिः कसैले भन्यो तपाईंको गन्तव्य आउनै लाग्यो, कृपया ओर्लिनुहोला!’
सन् २०१८ मा आफूलाई ‘न्युरोएन्डोक्राइन क्यान्सर’ भएको थाहा पाउँदा लागेको झट्कादेखि शान्त हुँदाको महसुसका बारेमा उनको अनुभूति टाइम्स अफ इन्डियामा छापिएको थियो। दुई वर्षदेखि ‘न्युरोएन्डोक्राइन’ क्यान्सरसँग जुधिरेहका बेला उनले ‘अंग्रेजी मिडियम’ चलचित्रको छायांकन पूरा गरेका थिए। वर्तमानको रीतलाई नियन्त्रण गर्ने प्रयास गर्नु...
-
पोखरेली स्रष्टाहरुको लकडाउन अनुभवः एकान्तबासले मात्रै सिर्जना नहुने रहेछ
पोखरा । एकान्तमा सिर्जना गर्न रमाउने स्रष्टाहरुलाई अहिलेको अनपेक्षित लकडाउनले फूर्सद भए पनि मानसिकरुपमा लेखनको वातावरण मिलेको छैन। कोरोना भाइरस सङ्क्रमणको माहामारीका कारण सरकारले गत चैत ११ गते लकडाउन घोषणा गरेपछि अहिले प्रायः सबै एकान्तवासमा छन्। वरिष्ठ साहित्कार सरुभक्त यतिबेला चिन्ता र चिन्तनमा आफ्नो समय व्यतित भए...
-
कविता | यसो गरे कसो होला?
बिहान सखारै पूर्वक्षितिज उर्घिनै लाग्दा चराहरुको चिरबिर चिरबिरसँगै शुरु हुन्छ मेरो दैनिकी उठ्यो, मोबाइल समात्यो भित्ताभरि पोतिएका गालीगलौज र उपदेशसँगै बेचैनी बन्नलाई काण्ड पुग्छ र, शुरु हुन्छ प्रतिक्रियाको दैनिकी । सिंगो मानवजाति महाब्याधिसँग लडिरहेछ को धनी, को गरिब को उँचो को नीच कोभिड १९ सबैका लागि उत...
-
कथा । सुनको पिंजडाभित्र थुनिएकी ऊ
शनिबार भनेपछि मलाई दशैँ आएजस्तै हुन्छ। अफिस जानुपर्ने तनावबाट मुक्त। बिहान ११ बजेसम्म सुत्ने, नुहाउने, कपडा धुने काम सकेर मजाले बसेर २/३ वटा मुभी हेर्ने नै मेरो शनिबारे प्लान हुने गर्छ। म सदाझैँ ल्यापटपमा मुभी हेर्दै थिएँ। यो मेरो दोस्रो मुभी थियो। सायद बेलुकाको ५ बजेको थियो होला। ढोकामा टक–टक कसैले हानेको आवाज आयो।...