• कविता | भूँइमान्छेको लकडाउन डायरी

    मैले हेर्नु छ तिम्रो तागत मलाइ कसरी चिन्छौं? तिम्रो सन्त्रासमा बन्द भएका ती पाठशाला त चिन्न सकेनन् ज्ञानमन्दिरमा चढाउने भेटी नहुँदा ज्योतिपुञ्ज त दर्शन दिएनन्! मैले हेर्नु छ तिम्रो चतुरता मलाइ कसरी छेड्छौ? तिम्रो हुंकारले बिछिप्तिएका ती मेडिकल माफिया त उपचार दिएनन् निमोनिया र औलोको खोप नपाउँदा विशेषज्ञ ड...

  • कविता | नयाँ वर्ष

    लाली फक्रियो पखेरीमा राताम्मै छ रनवन चिरबिर गर्दैछन् चरी नयाँ-नयाँ भाका हाल्दै लहराउँदै छन् लता वैंशालु नवपालुवासँगै कोइली र न्याउलीहरू बसन्त सुसेल्दै छन् पुराना पत्र झरेर कलिला पल्लव मुस्कुराइरहेछन् हरेक बाह्र महिना सकिएपछि उदाउँछ यो पर्व अर्को खुसीको लहर बोकी आयो नयाँ वर्ष ! बसन्तको मध्यान्तरमा पाइला...

  • स्मृति | कमरेड आक्रोशसँगको अन्तिम भेट

    एक निर्भिक कमाण्डर, जसले कहिल्यै चिप्लो दलेर कुरा गर्न जानेन। हो भने हो, होइन भने होइन। एक कुशल कमाण्डर, जसले कुनै लडाईबाट पनि हारेर फर्किन मानेन। उसले जहाँ लड्न गयो, जितेर आयो। उसले अन्तिम लडाईं पनि वीरतापूर्वक लड्यो। लडाईं जित्यो र जित्यो मृत्युलाई पनि। प्रिय कमरेड राजेन्द्र बुढाथोकी (आक्रोश)– लाल सलाम! आजभन...

  • अनुभूति | पराजित भएर फर्किएको खारा मोर्चा

    चैतको गर्मी शुरु हुँदै थियो। आज भन्दा ठीक १५ वर्षअघिको कुरा हो यो– हामी रोल्पाको पश्चिम क्षेत्रमा थियौं। म त्यतिबेला माओवादी जनमुक्ति सेनाको एक सदस्य थिएँ। जनमुक्ति सेनाको सैन्य संरचना अनुसार देशलाई ३ कमाण्डमा बाँडिएको थियो– पूर्वी कमाण्ड, पश्चिम कमाण्ड र मध्य कमाण्ड। हामी जनमुक्ति सेनाको मध्य कमाण्डअन्तर्गतको मं...

  • स्मृति | मैनतडामा गुमाएका ५ सहयोद्धाहरुको सम्झनामा

    आज चैत्र २१, आजभन्दा ठिक २० बर्ष पहिले मैले एक आत्मीय राजनीतिक अभिभावक र प्रिय कमरेडहरुलाई गुमाएको दिन। ‘जनप्रतिरोध अभियान’ जिल्ला पार्टीको राजनीतिक तथा संगठन विस्तारको अभियान थियो। भेरीवारीका सुर्खेतका धारापानी, मालारानी, मैनतडा, साहारे, छिन्चू आदि भूभाग पार्टीको तत्कालीन राजनीतिक संरचना अनुसार सल्यान जिल्लाअन्तर्ग...

  • कथा | ऐना: अ रिफ्लेक्सन अफ लभ

    झ्याल हरेक बिहान झ्यालको चेप–चेपबाट उज्यालो तपाइँको ओछ्यान वरिपरि फुत्रुक फुत्रुक खस्छ। र, तपाइँ जिउँ तन्काउँदै ब्यूँझनुहुन्छ, आफूलाई आश्वस्त गर्नुहुन्छ कि तपाइँ जिउँदै हुनुहुन्छ– कि दुनियाँ हिजो जस्तै आज पनि चलिरहेकै छ। हो, त्यही घामको किरण र हावाको झोक्कालाई समूल समेट्न हामी घरमा झ्याल राख्छौंं। जिन्दगीलाई जीवनको ...

  • कथा | छोराको खोजीमा

    ‘आमै तपार्ईं !’ झस्किएँ । टिकट देखाउँदै सिट खोजिदिन आग्रह गरिन् । नम्बर हेरेर ‘बी’ साइडको ६ नं. सिटमा बस्न भनेँ । संयोगले उनकै पछाडिको सिट परेछ मेरो । ‘कहाँसम्म आमै, काठमाडौँ ?’, सोधेँ । टिकट हेरेर थाहा पाए पनि औपचारिकता निभाएको उनलाई मन परेन क्यार, सिटमा बसिन् र जवाफै नदिई झ्यालबाहिर आँखा फालिन् । छेवैमा र...

  • ‘भाइ मात्र नभएर मिल्ने साथी पनि थियो प्रकाश’

    भाइ म भन्दा तीन वर्षपछि २०३८ सालमा जन्मिएको हो। हाम्रो परिवारमा तीन जना दिदीबहिनी र एक जना भाइ थियौं। प्रकाश जन्मेपछि त्यो बेला सबै परिवारमा खुसीयाली छायो। त्यो बेला बुबा चाहिँ घरमा हुनु हुन्थेन। बुवा म जन्मेकै वर्षदेखि भूमिगत हुनुभएको थियो। हाम्रो संयुक्त परिवार थियो। तर, प्रकाश जन्मेको ६/७ महिनापछि हामी छुट्टियौं...

  • सम्झनामा प्रकाश दाहाल !

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक निकै अघि बढिसकेको थियो । पार्टीको सम्पूर्ण पंक्ति निर्वाचन अभियानमा होमिएको थियो । पार्टी अध्यक्ष कमरेड प्रचण्ड सचिवालयको टिमसहित पश्चिम नेपालबाट क्रमशः पूर्वतिरका कार्यक्रममा सरिक हुँदैहुनुहुन्थ्यो । समाजवादी पार्टी अफ बङ्गलादेशको निम्तोमा पार्टीको प्रतिनिधित्व गर्दै युवर...