• नेपाल आइडल सिजन ३ को उपाधि सज्जालाई, को हुन् विजेता सज्जा चौलागाई?

    काठमाडौं । गायन रियालिटी सो ‘नेपाल आइडल–३’ को उपाधि सज्जा चौलागाईले लिएकी छन्। एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालिटी सो को विजेता घोषणा एपीवान टेलिभिजनको स्टूडियोबाट अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गरेका हुन्। नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईले पुरस्कारस्वरुप रु. ५०...

  • जन्मदिनमा दीपाश्री रुँदै फेसबुक लाइभमा, राजेशका फ्यानसँग फेरि मागिन् माफी

    काठमाडौं । अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले आफ्नो जन्मदिनका अवसरमा आज आइतबार रुँदै फेरि पनि राजेश हमालका फ्यानसँग माफी मागेकी छन्। फेसबुकमा लाइभ गर्दै उनले आफूभन्दा सिनियर कलाकारका बारेमा टिप्पणी गरेर आफूले ठूलो गल्ती गरेको भन्दै रोएरै माफी मागेकी हुन्। सुरुमै अत्यन्त भावुक रूपमा प्रस्तुत भएकी उनी बीच–बीचमा ...

  • रियाको गोप्य ह्वाट्सएप च्याट सार्वजनिक, किन तोडिछन् सुशान्तसँगको सम्बन्ध ?

    बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणबारे सीबीआईले अनुसन्धान गरिरहेको छ। सीबीआईले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको छ भने उनको हत्या वा आत्महत्या के हो र किन त्यो अवस्थामा पुगे सुशान्त भनेर बलिउडमै गरमागरम बहस पनि भइरहेको छ। यसैबीच घटनामा थप नयाँ ट्वीस्ट आएको छ, जुन अभिनेता सुशान्तकी प्रेमिका भनिएकी रियाक...

  • कमेडी च्याम्पियन सिजन- २ असोजदेखि

    काठमाडौं । कोरोना भाइरसको महामारीसँगै लकडाउन भएपछि रोकिएको कमेडी रियालीटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ अब शुरु हुने भएको छ। कमेडी च्याम्पियन सिजन २ असोजबाट शुरु हुने निर्माण पक्षले जनाएको छ। आधिकारिक युट्युव च्यानल कमेडी च्याम्पियनमा सिजन २ को ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले अडिसनका लागि तयार रहन आग्रह समेत गर...

  • अदालत पुग्यो अभिनेत्री साम्राज्ञी र अभिनेता भुवन केसीको विवाद

    काठमाडौं । अभिनेता भुवन केसीले आफ्नो चरित्र हत्या गरेको भन्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। अभिनेता केसीले शुक्रबार काठमाडौं जिल्ला अदालतमा साम्राज्ञीविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेका हुन्। केसीले साम्राज्ञीविरुद्ध मुद्धा दायर गरेको काठम...

  • हाँस्य कलाकार कमल गाउँलेले ल्याए २० औं गाईजात्रा– के के हुने हो ?

    दाङ । ठूल्ठूलो स्वरल कराउँदै गाईजात्रा भट्याउने हाँस्य कलाकार कमल गाउँलेले फेरि पनि गाईजात्राको भिडियो श्रृंखला ल्याएका छन्। २० औं गाईजात्राको रुपमा गाउँलेले के के हुने हो? शीर्षकको भिडियो गाईजात्रा आफ्नै युट्युव च्यानलमार्फत् सार्वजनिक गरेका हुन्। गृह जिल्लामा दाङमा सुटिङ र इडिटिङ गरिएको गार्इजात्राको बिहीबार दा...

  • सुशान्तसिंहको अन्तिम फिल्म भोलि हुँदैछ रिलिज

    मुम्बई । डेढ महिनाअघि आत्महत्या गरेका भनिएका बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म भोलि शुक्रबार रिलिज हुने भएको छ। ‘दिल बेचारा’ नामक उक्त फिल्म भोलिबाट प्रदर्शनमा आउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। द फल्ट इन आवर स्टार्स पुस्तकमा आधारित उक्त फिल्ममा सुशान्त सिंह र सञ्जना साँधीको मुख्य भूमिका ...

  • सुशान्तसँग अँगालोमा बेरिएको फोटो पोष्ट गर्दै यस्तो लेखिन् प्रेमिकाले

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको ठीक महिना पुगेको दिन उनकी प्रेमिकाले भावुक स्टाटस लेख्दै दुईवटा फोटो सार्वजनिक गरेकी छिन्। फोटोमा सुशान्त सिंह र रिया मस्तसँग अंगालोमा बेरिएका छन्। फोटोमा देखिएको उनीहरुको विन्दास मुड र अँगालोले उनीहरुको प्रेम कति गहिरो थियो भन्ने दर्शाउँछ। गत जुन १४ तारिख उनी बान्द्...

  • ‘महानायक’ विवादमा मुख खोले हमालले, नाम नलिएरै के भने दीपाश्रीलाई ? (भिडियोसहित)

    काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालदेखि मिडियासम्म चर्चाको विषय बनेको ‘महानायक’ विवादका सन्दर्भमा अभिनेता राजेश हमालले पनि मुख खोलेका छन्। बुधबार बिहान (मध्यराती) करिब १ बजेतिर फेसबुकमा भिडियो सन्देश दिदै हमालले आफूसँग सम्बन्धित महानायक विवादका बारेमा आफ्ना धारणा राखेका हुन्। फेसबुकमा भिडियो सार्वजनिक गर्दै हम...

  • बलिउडका चर्चित अभिनेता इरफान खानको निधन

    मुम्बई । बलिउडका चर्चित अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान कोकिलाबेन धिरूभाइ अम्बानी अस्पताल उनको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृत्यु भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्। इरफानले अभिनय गरेको फिल्म पिकुक...