• निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै अघि बढाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

    पोखरा, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आइतबार नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन गर्नुभएको छ। आइतबार दिउँसो उप्रप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, नेपाल सरकारका मुख्यसचिव दामोदर वैरागीसहित पोखरा पुग्नुभएका प्रधानमन्त्रीले सो विमानस्थल समुद्घाटन गर्नुभएको हो। समुद्घाटन समारो...

  • हिउँ प¥यो फुरुरुरु… चन्द्रागिरिमा यस्तो छ रमाइलो (फोटो फिचर)

    काठमाडौं । बिहीबार रातीदेखि नै परेको हिमपातले देशभरको जनजीवन अस्तव्यस्त बनाइरहँदा काठमाडौं उपत्यकाका चारैतिरका डाँडाकाँडा भने सेताम्य बनेका छन्। हिउँ फुलेर सेताम्यै उपत्यका वरपरका डाँडाकाँडाहरु सबैभन्दा आकर्षक बनेको छ– चन्द्रागिरि ! केवलकार चढेर सजिलै टुप्पोमा पुग्न सकिने, हिउँसँग खेल्न पनि सजिलो र बस्नलाई रेष्टुरेन...

  • सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिका लागि सम्झौता (समझदारी पत्रको पूर्णपाठसहित)

    सुर्खेत । कर्णाली प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नति हुने भएको छ। बिहीबार प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा योजना मन्त्रालय र संघीय सरकारको तर्फबाट नेपाल नागरिक उड्ययन प्राधिकरणबीच काठमाडौंमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा कर्णाली प्रदेशका आर्थ...

  • कोरोना महामारीकै बीच हवाई सेवा खुल्दै, यस्तो छ आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तालिका

    कोरोना भाइरस (कोभिड–१९) को संकटका बीच सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ। नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो। तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ। बन्दाबन्दीको पाँच महिनापछि निश्चित शर्तसहित नियमित अन...

  • पर्यटनमन्त्री भट्टराईले सार्वजनिक गरे अघिल्लो आर्थिक वर्षको प्रगति

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड–१९ महामारीका बीच अघिल्लो आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले भर्चुअल बैठकमार्फत् सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति पुस्तिकामा समग्र ६० प्रतिशत प्रगति हासिल गरेको उल्लेख गरेको छ। भर्चुअल बैठकमार्फत् वार्षिक प्...

  • ज्यामिरे तालको प्रवद्र्धन गर्दै पूर्वसभामुख महराः डुङ्गा चढेर लगाए फन्को

    दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न पर्यटकीय स्थलको अवलोकन तथा भेटघाट गरिरहेका छन्। मंगलबार दाङको घोराही उपमहानगरपालिका १३ मा रहेको ज्यामिरे ताल र आसपासका पर्यटकीय पूर्वाधारको निरीक्षण गरेका महरा आइतबार दाङको पहाडी गाउँ सैघा पुगेका थिए। जिल्ला जाँदा आफ्नो निर्वाचन क्षेत्रका विभिन...

  • गण्डकी प्रदेश सरकारले नियुक्त गर्यो लोकगायक प्रकाश सपूतलाई भ्रमण वर्ष सद्भावना दूत

    बागलुङ । गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त हुनुभएको छ । नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो । गायक सपूत सांगीतिक यात्राको क्रममा हाल जापानमा रहेकाले भ्रमण वर्ष शुभारम्भ समारोहमा उह...

  • बाहिर निस्किदै हुनुहुन्छ ? उपत्यकामा आज यी रुट बन्द हुन सक्छन्

    काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समारोहका कारण आज (बुधबार) काठमाडौं उपत्यकाको यातायात प्रभावित हुने भएको छ। उद्घाटनअघि निस्किने र्याली र राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिको सवारी हुने भएकाले दिउँसो २ बजेपछि कालीमाटीदेखि जमलसम्म यातायात प्रभावित हुने भएको हो। ट्राफिक प्रहरी महाशखाका अनुसार दिउँसो २ बजेपछि ठम...

  • नेपाल भ्रमण वर्ष २०२० को आज शुभारम्भ, दशरथ रंगशालामा उद्घाटन समारोह

    काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० बुधबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । काठमाडौँको दशरथ रङ्गशालामा दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई विशेष सम्बोधन गर्नुहुनेछ। अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक स...

  • नेपाल भ्रमण वर्ष २०२० को दशरथ रंगशालामा उद्घाटन, यस्तो छ कार्यतालिका

    काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको तयारी पूरा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले सोमवार मिडिया ब्रिफिङमार्फत भ्रमण वर्षको तयारी पूरा भएको जानकारी दिएका छन् । दशरथ रंगशालामा १ जनवरी अर्थात् पुस १६ गते बुधबार हुने उद्घाटन समारोह एक महिना अ...