• दाजुको निधन भएको १ दिन नबित्दै भाइको पनि गयो ज्यान

    विराटनगर । मोरङमा २४ घण्टाको अन्तरमा दाजुभाइको निधन भएको छ। लेटाङ नगरपालिका–२ का ७० वर्षीय गोपाल कोइराला र ६३ वर्षीय ईश्वरीप्रसाद कोइरालाको एक दिनको अन्तरमा निधन भएको हो। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा कोरोनाको उपचार हुँदाहुँदै दाजु गोपालको बिहीबार बिहान निधन भएको थियो भने कोरोना संक्रमण मुक्त भएका ...

  • शान्ति प्रक्रियाका बाँकी काम छिटो टुङ्ग्याउन आयोगलाई आग्रह

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो कामलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई आग्रह गर्नुभएको छ। आयोगले बुधवार सुर्खेतमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न आग्रह गर्नुभएको ...

  • शुरु भयो तिहार- आज काग पूजा गरिदैं, भाइटीकाको शुभसाइत कतिबेला?

    काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ। तिहारको पहिलो दिन आज कागको पूजा गरी काग तिहार मनाइँदै छ। यमराजको दूतको रुपमा लिइने कागलाई आज मन पर्ने खाना खान दिने र पूजा गर्ने चलन छ। कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन रहिआएको छ। यस वर्ष यमपञ्चक कात्तिक २...

  • तिहारको मुखमा मध्यरातमा भयानक बस दुर्घटना, ९ को निधन दर्जनौं घाइते

    महेन्द्रनगर । बैतडीमा बिहीबार राति बस दुर्घटना हुँदा ९ जनाको निधन भएको छ भने ४० भन्दा बढी यात्रु घाइते भएका छन्। बैतडीको पाटन नगरपालिका–८, खोड्पेमा बस दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको र उपचारको क्रममा डडेल्धुरा अस्पतालमा १ जनाको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायणप्रसाद अधिकारीले बताए। दार्चुलाको गन...

  • थप १९१३ मा संक्रमण पुष्टि (कुन जिल्लामा कति?), निधन हुनेको संख्या ११८९ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ महिला र ११५४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १...

  • लोकसंस्कृति जोगाउन दार्मा गाउँपालिकाले ल्यायो ‘दर्माली घाउटा’ पुस्तक, के हो घाउटा ?

    सल्यान । लोक कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले दार्मा गाउँपालिकाले ‘दर्माली घाउटा’ प्रकाशन गरेको छ। दार्मा गाउँपालिका र आसपासका क्षेत्रमा जनजिब्रोमा रहेका लोकगीत (घाउटा)हरुको संकलन गरी प्रकाशन गरिएको हो। बिहीबार गाउँपालिकाको केन्द्र फारुलाचौरमा विशेष कार्यक्रमको आयोजना गरी ‘दर्माली घाउटा’ पुस्तकको लोकार्प...

  • जीर्ण बन्दै राप्ती लोकमार्ग, सुविधाभन्दा सास्ती धेरै

    सल्यान । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम खण्ड जीर्ण बन्दै गएको छ। लोकमार्गमा गरिएको वटासिल उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो तर टालटुल गरिएको वटासिल उप्किएपछि पुनः उस्तै समस्या देखिएको छ। राप्ती लोकमार्गका विभिन्न स्थानमा अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्र उप्किएर धुलाम्य भएको छ। यात्रुहरुले...

  • शनिबार थप १७ को निधन, २७५३ नयाँ संक्रमित थपिए [कुन जिल्लामा कति?]

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा १०७७ महिला र १६७६ पुरुषमा संक्रमण पुष्टि भएको हो। योसँगै हालसम्म नेपालमा १ लाख ९१ हजार ६ सय ३६ संक्रमितको संख्या पुगेको छ। त्यसैगरी २४ ...

  • सीता महराको अन्तिम बिदाइः अस्पतालदेखि आर्यघाटसम्म [तस्बिर र भिडियो]

    काठमाडौं । पूर्वसभामुख एव प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराको जीवनसंगीनी सीता महराको बुधबार बिहान निधन भयो। माइस्थेनिया नामक दीर्घ रोगबाट पीडित महरालाई कोरोना भाइरस (कोभिड–१९) को समेत संक्रमण भएपछि बुधबार बिहान ६ः२५ मा नर्भिक अस्पतालमा निधन भएको हो। वि.सं. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा ...

  • नवलपुरमा सुख्खा पहिरोमा पुरिएर गयो ५ मजदूरको ज्यान

    कावासोती । सुख्खा पहिरोमा पुरिएर कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदूरको निधन भएको छ। नवलपुरको बुलिङटार गाउँपालिकामा पर्ने कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदुरहरुको पहिरोमा पुरिएर ज्यान गएको हो। सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला माथिबाट खसेको सुख्खा पहिरोमा मजदुरहरु पुरिएका थिए...