• वर्षाको विपद्ले तीन महिनामै गयो डेढ सयको ज्यान, घाइते र बेपत्ता गरी ३ सय बढी

    काठमाडौँ । मुलुकभर गत वैशाखयता विपद्जन्य घटनाबाट धेरै मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन्। मुख्य गरी पहिरोका कारण अकल्पनीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन महिनामा विपद्जन्य घटनामा परेर १५५ जनाको मृत्यु भएको छ। अहिलेसम्म ५३ जना बेपत्ता रहेको प्राधिकरणक...

  • गम्भीर घाइते हुने गरि गाउँपालिका अध्यक्षमाथि खुकुरी प्रहार

    धरान । मोरङको केराबारी गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षभित्रै हतियार प्रहार गरि गम्भीर घाइते बनाइएको छ। हतियार प्रहारबाट टाउकोमा गहिरो चोट लागेेका गापा अध्यक्ष रोहितबहादुर कार्की गम्भीर घाइते भएका छन्। उनलाई शुरूमा चक्कु प्रहार गरेको र पछि गाउँपालिका अध्यक्षकै गार्डको खुकुरी खोसेर पनि प्रहार गरेको हुनसक्ने प्रहरी न...

  • सीमा लकडाउनको पीडा: १६ सय तिर्दै ट्युव भिरेर महाकालीमा हाम फाल्छन् नेपाली

    बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन्। दुबै गत मङ्सिरमा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदूरी गर्न गएका थिए । नयाँ वर्ष (विषु तिहार)का लागि घर फर्किने तयारी गरेको बेला नेपाल भारत दुबैतर्फ लकडाउन शुरु भयो। लकडाउनका कारण विषुमा घर पुग्न नसेकेका दुबै जनालाई मदकोट क...

  • हिडेरै जाने हो, खै कति दिनमा पुगिन्छ रोल्पा ? हाम्रा लागि गाडी कहाँबाट मिल्ला र?

    काठमाडौं । नयाँ वर्षमा घर जाने दुई महिना अघिदेखिकै योजना थियो –उहाँको। एक्कासी कोरोना भाइरसको जोखिम आइलाग्यो। लगत्तै लकडाउन शुरु भयो। केही समयका लागि होला भनेर उहाँ लकडाउन खुल्ने आश गरेर बस्नुभयो। एक हप्ता बित्यो, दुई हप्ता गयो, तीन हप्ता हुँदा पनि लकडाउन खुलेन। लकडाउन चाँडै खुल्ला भन्ने पत्यार भएन। यसमा उहाँले मन मार्...

  • कैलालीमा १५ वर्षीया किशोरीमाथि फेरि सामूहिक बलात्कार

    कैलाली । कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। गोठालो गएका बेला मंगलबार साँझ ती किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–४ का २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल चौधरी...

  • भारतीय क्वारेन्टाइनमा नेपाली: सामाजिक दूरी थाहा छैन, कोचाकोच भएर सुत्नुपर्छ

    बैतडी । सर्वोच्च अदालतले सीमामा फसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन दिएको आदेश कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ। चैत २४ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उनीहरुलाई नेपाल ल्याई अनिवार्य क्वारेन्टाइनमा राख्न भनेको थियो तर सीमापारि फसेका नेपाली मजदूरलाई तत्कालै स्वदेश फर्काउने विषयमा कुनै परिपत्र नआएक...

  • सरकारले रोक्यो, महाकालीले छेक्यो घर हिडेका नेपालीलाई

    नेपाल–भारत सीमा बन्द भएपछि सुदूरपश्चिमसँग जोडिएको भारतीय भूमिमा एक हजार बढी नेपाली नागरिक अलपत्र परेका छन्। भारतमा मजदुरी गरेर लकडाउनपछि घर फर्किन लागेका नेपाली नेपाल–भारत सीमा नजिकै भारतीय भूमिमा रोकिएका छन्। सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्लाका नाकाबाट स्वदेश प्रवेशको अनुमति नपाएपछि घर फर्किन ...

  • सीमामा अलपत्र नागरिकलाई राहत, अन्तिमपल्ट आज नेपाल प्रवेश दिइने

    काठमाडौं । लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरिएको छ। भारतबाट आएका ठुलो संख्यामा नेपालीहरु गड्डाचौकी, पानीट्यांकी लगायतका नाकामा रोकिएका छन्। गड्डाचोकी नाकामा त प्रहरी र नाकामा अलपत्र नेपालीबीच झपडसमेत भएको थियो। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समित...

  • नाका बन्द भएपछि दशगजामा सयौं नेपाली अलपत्र (हेर्नुस् भिडियो)

    कञ्चनपुर । सरकारले भारत र चीनसँग सीमा जोडिएका नाका बन्द गरेपछि कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा सयौं नेपाली अलपत्र परेका छन्। पश्चिमी सिमानाका हुँदै नेपाल भित्रिन खोजेका चार सय बढी नेपाली गड्डाचौकीस्थित दशजगा क्षेत्रमा अलपत्र परेका हुन्। नाका बन्द भएपछि अलपत्र परेका उनीहरु आफ्नै नागरिकलाई देशभित्र आउन नदिने भन्दै सर...

  • काठमाडौंमा देखियो कोरोना, फ्रान्सबाट फर्किएकी युवती संक्रमित

    काठमाडौं । काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएका नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो। १९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकुस्थित शुक्रर...