• डिल्लीरामले रुँदै रुँदै छाडे पार्टी, मेचीनगरमा एमाले छिन्नभिन्न

    झापा । अध्यक्ष केपी ओलीको गृह जिल्ला र नेपालको पूर्वी नाका रहेको मेचीनगर नगरपालिकामा एमाले छिन्नभिन्न भएको छ। आन्तरिक गुटबन्दीको फाइदा उठाएर प्रदेश सांसदसमेत रहेका गोपाल बुढाथोकीले मेयरको टिकट उछिट्याउने देखिएपछि मेयरका प्रमुख दाबेदार डिल्लीराम घिमिरेले पत्रकार सम्मेलन गरी रुँदैरुँदै पार्टी छाडेका छन्। र, मेयरका अर्का ...

  • विप्लव नेकपा परित्याग गर्दै केन्द्रीय सदस्यदेखि दर्जनौं केन्द्रीय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। आज बिहीबार खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरु, संविधान सभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जन बढी नेता...

  • परिचर्चामा अध्यक्ष प्रचण्डको पुस्तक ‘नयाँ युगको पदचाप’

    काठमाडौं, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्दाका विचारहरुको सङ्गालो ‘नयाँ युगको पदचाप’ नाम अनुसार कै सार्थक पुस्तक रहेको समीक्षक तथा लेखकहरुबाट प्रतिक्रिया आएको छ। जनसाँस्कृतिक महासङ्घ नेपाल र पुस्तक प्रकाशक प्रज्ञा स्मृति प...

  • तथ्यहरु भन्छन्– जोखिममा परेको छैन मुलुकको अर्थतन्त्र

    काठमाडौं । पछिल्ला केही दिनदेखि नेपाल श्रीलङ्का हुँदैछ र आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा पुग्दैछ भन्दै सर्वत्र रुपमा चासो व्यक्त भइरहेको छ। यद्यपि, सरकारले अर्थतन्त्र ठीक अवस्थामा रहेको र अनावश्यक राजनीतिकरण गरिएको टिप्पणी गरेको छ। अर्थतन्त्र समस्यामा परेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सम्बद्ध तीन पूर्...

  • प्रचण्डले भने- ‘परिवर्तनलाई उल्ट्याउने प्रतिक्रान्तिकारी गुटको षड्यन्त्र परास्त गर्छौं’

    चितवन, २५ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमाले नामको प्रतिक्रान्तिकारी, प्रतिगमनकारी गुटले गणतन्त्र र संविधान नै उल्ट्याउने षड्यन्त्र गरिरहेको बताउनु भएको छ। शुक्रबार चितवनको खैरहनीमा आयोजित पार्टीको राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राजावादीहरुसँग सहकार्य र विदेशी प्रतिक्रि...

  • मकवानपुरको बागमती गाउँपालिकाका भूमिहीन दलितलाई लालपूर्जा वितरण

    मकवानपुर, २५ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तीव्र बनाएको छ। यसै क्रममा आज (शुक्रबार) मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ मा भूूमिहीन दलितहरुलाई लालपूर्जा वितरण गरिएको छ। देशभर रहेका सबै भूूमिहीनले जग्गा प्राप्त...

  • कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैनः अर्थमन्त्री

    काठमाडौं, २५ चैत । अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासायी नहुने प्रष्ट पार्नुभएको छ। शुक्रबार नेपाल राष्ट्र बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठू...

  • स्थानीय तह निर्वाचन-२०७९ : महानगरमा महासंग्राम

    नेपालको संविधानले शहरको राजनीतिक–प्रशासनिक संरचना महानगरपालिका, उप–महानगरपालिका र नगरपालिकाको नाममा गठन गरेको छ । महानगरपालिका बागमती प्रदेशमा दुई वटा र गण्डकी, मधेस र प्रदेश नं. १ मा क्रमशः एक–एक वटा छन् । यी पालिकाहरुमध्ये क्षेत्रफलको हिसाबले गण्डकी प्रदेशको पोखरा–लेखनाथ सबैभन्दा ठूलो र सबैभन्दा सानो बागमती प्रदे...

  • ‘लडाकू कमाण्डर’ले बनाएको नमूना नगरपालिका

    काठमाडौं- संघीयता कार्यान्वयनमा गएसँगै बनेको बारबर्दिया नगरपालिका बर्दिया जिल्लाकै निम्ति नयाँ नाम थियो। नाम नै नयाँ भएकाले यसलाई आफ्नो पहिचान स्थापित गर्न सजिलो थिएन। साविकका बानियाभार, पद्नाहा, धधवार र मगरागढी गाविसलाई मिलाएर जन्मिएको स्थानीय तह हो, यो। तर; पहिलो पटक निर्वाचित स्थानीय सरकारहरूले आफ्नो पाँचवर्षे कार्य...

  • मालिका गाउँपालिकाको अध्यक्ष माओवादीलाई दिने गठबन्धनको घोषणा, एमाले पत्तासाफ हुने निश्चित

    गुल्मी, २३ चैत । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने गृहकार्य गरिरहँदा गुल्मीको एक गाउँपालिकामा स्थानीय स्तरमै गठबन्धनको उम्मेदवार नै घोषणा गरिएको छ। गुल्मीको मालिका गाउँपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेतालाई साझा उम्मेदवारको रुपमा घोषणा गरेको हो। गत स्थानी...