• उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालले दिए उम्मेदवारी

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन्। बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन्। ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर ...

  • खाली सिलिण्डरको तोकियो मूल्य, फरक कम्पनीको साटेको पाइए कार्बाही !

    काठमाडौं । खाना पकाउने एलपी ग्यासका खाली सिलिण्डरहरुको मूल्य निर्धारण गरिएको छ। खाली ग्यास बिक्रेताले मनोमानी ढंगले ग्यासका खाली सिलिण्डरहरुको पैसा लिएको भन्दै नेपाल एलपी ग्यास उद्योग संघले मूल्य निर्धारण गरेको हो। ग्यास बिक्रेताले फरक/फरक मूल्यमा खाली सिलिण्डरको पैसा लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभ...

  • कोरियामा २५ लाखको गुम्यो रोजगारी, के छ नेपालीको अवस्था ?

    नेपालीहरूको रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ। कोरोना महामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ। गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ। तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले वृद...

  • काठमाडौं उपत्यकामा अटोबजार सोमबार र बुधबार खुल्ने

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा केही खुकुलो बनाएपछि सातामा दुई दिन अटोबजार पनि खुल्ने भएको छ। सरकारले हप्ताको दुई दिन सोमबार र बुधबार अटो बजारसमेत खुल्ला गर्ने निर्णय गरेपछि व्यवसायीहरुलाई केही राहत भएको छ। अटो व्यवसायीहरुले सरकारले लकडाउन खुल्ला नगरे बिहीबारबाट जबरजस्ती भए पनि बजार खु...