• कर्णालीमा रासायनिक मल पर्याप्त

    सुर्खेत । कर्णाली प्रदेशमा यस वर्ष रासायनिक मलको अभाव नहुने बताइएको छ। कर्णालीमा रासायनिक मल वितरणको जिम्मा पाएका साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेड शाखा सुर्खेत र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले यस वर्ष मलको अभाव नहुने बताएका हुन्। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले यो वर्ष मात्र १७ हजा...

  • कर्णाली प्रदेशको बजेट स्वास्थ्य र कृषिमा केन्द्रित (बजेटको पूर्ण पाठ)

    कर्णाली प्रदेश सरकारले ६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश सभामा सो बजेट सार्वजनिक गर्नुभएको हो । कूल विनियोजनमध्ये पूँजीगत खर्च रु २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार अर्थात ५९ प्रतिशत, चालु खर्च रु ११ अर्ब ४९ करोड २७ लाख ७० हजार अर्थात ३१ प्रतिशत र...

  • दाजुको निधन भएको १ दिन नबित्दै भाइको पनि गयो ज्यान

    विराटनगर । मोरङमा २४ घण्टाको अन्तरमा दाजुभाइको निधन भएको छ। लेटाङ नगरपालिका–२ का ७० वर्षीय गोपाल कोइराला र ६३ वर्षीय ईश्वरीप्रसाद कोइरालाको एक दिनको अन्तरमा निधन भएको हो। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा कोरोनाको उपचार हुँदाहुँदै दाजु गोपालको बिहीबार बिहान निधन भएको थियो भने कोरोना संक्रमण मुक्त भएका ...

  • शान्ति प्रक्रियाका बाँकी काम छिटो टुङ्ग्याउन आयोगलाई आग्रह

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो कामलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई आग्रह गर्नुभएको छ। आयोगले बुधवार सुर्खेतमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न आग्रह गर्नुभएको ...

  • तिहारको मुखमा मध्यरातमा भयानक बस दुर्घटना, ९ को निधन दर्जनौं घाइते

    महेन्द्रनगर । बैतडीमा बिहीबार राति बस दुर्घटना हुँदा ९ जनाको निधन भएको छ भने ४० भन्दा बढी यात्रु घाइते भएका छन्। बैतडीको पाटन नगरपालिका–८, खोड्पेमा बस दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको र उपचारको क्रममा डडेल्धुरा अस्पतालमा १ जनाको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायणप्रसाद अधिकारीले बताए। दार्चुलाको गन...

  • लोकसंस्कृति जोगाउन दार्मा गाउँपालिकाले ल्यायो ‘दर्माली घाउटा’ पुस्तक, के हो घाउटा ?

    सल्यान । लोक कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले दार्मा गाउँपालिकाले ‘दर्माली घाउटा’ प्रकाशन गरेको छ। दार्मा गाउँपालिका र आसपासका क्षेत्रमा जनजिब्रोमा रहेका लोकगीत (घाउटा)हरुको संकलन गरी प्रकाशन गरिएको हो। बिहीबार गाउँपालिकाको केन्द्र फारुलाचौरमा विशेष कार्यक्रमको आयोजना गरी ‘दर्माली घाउटा’ पुस्तकको लोकार्प...

  • जीर्ण बन्दै राप्ती लोकमार्ग, सुविधाभन्दा सास्ती धेरै

    सल्यान । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम खण्ड जीर्ण बन्दै गएको छ। लोकमार्गमा गरिएको वटासिल उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो तर टालटुल गरिएको वटासिल उप्किएपछि पुनः उस्तै समस्या देखिएको छ। राप्ती लोकमार्गका विभिन्न स्थानमा अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्र उप्किएर धुलाम्य भएको छ। यात्रुहरुले...

  • जलविद्युतको ‘हव’ बन्दै ताराखोला, थपिँदै चार ठूला आयोजना

    बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत आयोजना निर्माण भइरहेका छन्। सयपत्री जलविद्युत निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ। अहिले ताराखोलामा पुनः ठूला परिमाणमा विद्युत उत्पादन गर्ने लक्ष्यसहित चार ठूला आयोजना सञ्चालनको तयारी थालिए...

  • नवलपुरमा सुख्खा पहिरोमा पुरिएर गयो ५ मजदूरको ज्यान

    कावासोती । सुख्खा पहिरोमा पुरिएर कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदूरको निधन भएको छ। नवलपुरको बुलिङटार गाउँपालिकामा पर्ने कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदुरहरुको पहिरोमा पुरिएर ज्यान गएको हो। सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला माथिबाट खसेको सुख्खा पहिरोमा मजदुरहरु पुरिएका थिए...

  • खोलागाउँमा शहीद स्मृति नगर अस्पताल सञ्चालनमा

    रुकुम पश्चिम । चौरजहारी नगरपालिका–१० खोलागाउँ नेपानेमा सहिद स्मृति नगर अस्पताल सञ्चालनमा ल्याइएको छ। नगरपालिकाले नयाँ भवन निर्माण गरी शुक्रबारबाट ५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको हो। नगरपालिकाका ५ वटा वडाका स्थानीयलाई गुणस्तरीय उपचार दिन स्थापना गरिएको अस्पतालको कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले उद्घाटन ग...