• दाजुको निधन भएको १ दिन नबित्दै भाइको पनि गयो ज्यान

    विराटनगर । मोरङमा २४ घण्टाको अन्तरमा दाजुभाइको निधन भएको छ। लेटाङ नगरपालिका–२ का ७० वर्षीय गोपाल कोइराला र ६३ वर्षीय ईश्वरीप्रसाद कोइरालाको एक दिनको अन्तरमा निधन भएको हो। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा कोरोनाको उपचार हुँदाहुँदै दाजु गोपालको बिहीबार बिहान निधन भएको थियो भने कोरोना संक्रमण मुक्त भएका ...