काठमाडौँ । प्रदेश निर्वाचनको जनादेश अनुसार सात वटै प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। सातवटै प्रदेशले बुधबार साँझसम्म मुख्यमन्त्री पाइसकेका हुन्। मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि बनेको एमाले र माओवादीसहितको गठबन्धनले संघीय र प्रदेश सरकार गठन गरेको हो । गठबन्धनको भागबण्डाअनुसार प्रदेश १, गण...
मधेश
-
-
आम निर्वाचन २०७९ : मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन्। कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भएका छन् भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ। सबैभन्दा बढी धनुषामा मात्रै छ जना पूर्वमन्त्री पराजित भएका छन्। धनुषाको क्षेत्र नम्बर १ ...
-
मधेश प्रदेशः सरकार बनाउन जनमत र स्वतन्त्र निर्णायक
जनकपुरधाम । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मधेश प्रदेश सभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन्। संघमा बनेको गठबन्धन अुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) र जनता समाज...
-
उपेन्द्रलाई दोब्बर मतले पछि पार्दै सिके राउतको संसद यात्रा
राजविराज । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन्। राउतले ३५ हजार ४२ मत प्राप्त गरे भने पराज...
-
मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। पर्सा निर्वाचन क्षेत्र नम्बर १ को २ मा जनता समाजवादी पार्टी, नेपालका लालबाबु राउतले ७ हजार ५४५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ६ हजार २१२ मत ल्याएका छन्। ...
-
माओवादी केन्द्रका रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित
वीरगञ्ज । माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। पर्सा क्षेत्र नं १ (१) बाट उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। निकटम प्रतिद्वन्दीभन्दा २ हजार २९९ मत बढी ल्याएर ३६ वर्षीय रहबरले मधेस प्रदेश सभामा स्थान बनाएका हुन्। रहबरले ७८१७ मत पाउँदा निकटम प्रतिश्पर्धी नेकपा एमा...
-
पर्साबाट प्रदेश सभामा कांग्रेसका श्याम पटेल विजयी
वीरगञ्ज । पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ। पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन्। जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। पटेलले १३ हजार ७८४ मत ल्याए भने राम नरेश यादवले १२...
-
जनमत पार्टीले जितको खाता खोल्यो, सप्तरी २ प्रदेश सभामा महेश यादव विजयी
सप्तरी । मधेश प्रदेश सभामा जनमत पार्टीले खाता खोलेको छ। सप्तरी २(२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन्। उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन्। उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन्।...
-
एमाले केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज रामपृत रामद्वारा पार्टी परित्याग
सिरहा, २८ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला सह–इन्चार्ज रामपृत रामले पार्टी परित्याग गरेका छन्। पार्टीले केन्द्रीय कमिटीको निर्णय विपरित घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राट्रवादीहरुसँग अपवित्र गठबन्धन गरेको भन्दै उनले एमाले परित्याग गरेका हुन्। आज (सोमबार) सिरहाको गोलबजारमा पत्रकार सम्मेलन राम...
-
जीतपुरसिमराः सत्ता गठबन्धनका उम्मेदवार राजनको जित सुनिश्चित
बारा । संविधान सभाबाट संविधान निर्माणपछि सम्पन्न भएको पहिलो पटकको स्थानीय तह चुनावमा जीतपुरसिमरा उपमहानगर पालिकाको मेयर पदमा उम्मेदवार भइरहँदा माओवादी केन्द्रका नेता राजन पौडेलसँग कुनै चुनावी अनुभव थिएन। संगठन वडा र टोलसम्म कमिटीगत रुपमा सबल भइसकेको थिएन। प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवारहरु उनको तुलनामा नगर...