• सातै प्रदेशले पाए मुख्यमन्त्री, यस्तो छ आलोपालोको सहमति

    काठमाडौँ । प्रदेश निर्वाचनको जनादेश अनुसार सात वटै प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। सातवटै प्रदेशले बुधबार साँझसम्म मुख्यमन्त्री पाइसकेका हुन्। मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि बनेको एमाले र माओवादीसहितको गठबन्धनले संघीय र प्रदेश सरकार गठन गरेको हो । गठबन्धनको भागबण्डाअनुसार प्रदेश १, गण...

  • बागमती प्रदेश सभा : सरकार गठनमा गठबन्धनलाई सहज

    काठमाडौं । बागमती प्रदेशका ६६ मध्ये ६४ प्रदेश सभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउँदा नेपाली कांग्रेस ठूलो दल बनेको छ। उसले २४ सिट जितेको छ भने नेकपा माओवादी केन्द्रले १४ र नेकपा एमाले १२ सिट जितेका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, नेकपा एकीकृत समाजवादीले ५, हाम्रो नेपाल पार्टी र नेपाल मजदुर किसान पा...

  • प्रदेश सभा सदस्यमा तीन मतले जिते तीर्थ लामाले

    काभ्रे क्षेत्र नं १ को प्रदेश सभा २ बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन्। निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्र लामालाई ३ मतले हराएका हुन्। लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रदेश सभाका उम्मेदवार कांग्रेसका युवा नेता तीर्थले १९...

  • काठमाडौं ७ मा रास्वपाका गणेश पराजुली विजयी

    काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजयी भएका छन्। उनले नेकपा एमालेका श्यामकुमार घिमिरे र नेकपा माओवादी केन्द्रकी मानुषी यमी भट्टराईलाई पराजित गरे। काठमाडौं ७ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीले ८ हजार ७४३ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमा...

  • रसुवा प्रदेश सभा २ मा इन्द्र गौतम निर्वाचित

    रसुवा । रसुवा जिल्ला प्रदेश सभा सदस्य २ मा नेकपा माओवादी केन्द्रका इन्द्र गौतम (जगतजंग) निर्वाचित भएका छन्। गौतम ८ हजार ५ सय ३३ मत सहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार तेम्ब्रेल तामाङले ४ हजार ८ सय ८४ मत प्राप्त गरेका छन्। गौतम २०७४ सालको प्रदेश सभा सदस्य निर्व...

  • सिन्धुलीबाट प्रदेश सभामा माओवादीका गंगा श्रेष्ठ निर्वाचित

    सिन्धुली । सिन्धुली २ को प्रदेश सभा (२) मा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठको निर्वाचित भएका छन्। श्रेष्ठले १३ हजार १ मत पाउँदा एमालेका रामकुमार पौडेलले ९ हजार ७८९ मत प्राप्त गरेका छन्। बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका उपाध्यक्ष रहेका श्रेष्ठ माओवादीको चिह्नबाट प्रदेश सभा सदस्यमा निर्वाचनमा भाग लिएका...

  • ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित

    काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन्। उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन्। राणाले २३ हजार ८९२ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी सिलवालले १९ हजार २७८ मात्रै प्राप्त गरेका छन्। यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलव...

  • रसुवा १(१) दोहोरिए कांग्रेसका प्रभात तामाङ

    रसुवा । रसुवा जिल्ला प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ (१) मा नेपाली कांग्रेसका प्रभात तामाङ फेरि विजयी भएका छन्। तामाङ ८ हजार १ सय ८६ मतसहित दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कूलप्रसाद भट्टले ४ हजार ७ सय ७२ मत प्राप्त गरेका छन्। प्रभात तामाङ २०७४ सा...

  • बागमती प्रदेशमा निवर्तमान सभामुख प्रदेश सभामा पराजित

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल केसीले बागमती प्रदेशका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई पराजित गरेका छन्। काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ मा केसीले १ हजार ५१९ मतान्तरले श्रेष्ठलाई पराजित गरेका हुन्। केसीले ६ हजार ५९८ मत ल्याउँदा श्रेष्ठले ५ हजार ७९ मत ल्याएका छन्।...

  • काठमाडौं ८ (१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान विजयी

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेश सभा १ मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन्। बज्राचार्यले ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याएका छन्। ३६७० मत ल्याएर नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भएका छन्।...