• स्याङ्जा २ (१) मा कांग्रेसका भोजराज अर्याल विजयी

    स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ को १ मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहनप्रसाद अर्याललाई २ हजार ७ सय ३० मतले पराजित गर्दै अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। भोजराजले १५ हजार १ सय ६१ मत प्राप्त गरेका छन् भने मोहनले १२ हजार ४ सय ३१ मत ल्याएका थ...

  • गोरखा २ (२) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी

    गोरखा । गोरखाको प्रतिनिधि सभा क्षेत्र २ को (२) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन्। बुधबार बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार ८ सय ८२ मत ल्याएर विजयी भएका हुन्। पाण्डेका निकटतम प्रतिद्वन्द्वी एमालेका वसन्त गुरुङले ५ हजार ३ सय ६० मत प्राप्त गरेका छन्। पाण्डे १...

  • बागलुङ २ का दुवै प्रदेश सभामा कांग्रेस उम्मेदवार विजयी

    बागलुङ । बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भएका छन्। थापाले एमालेका उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गरेका हुन्। थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत प्राप्त गरेका छन्। थापा पाँच दलीय गठबन्धका साझा उम्मेदवार थिए। यस क्षेत्रम...

  • म्याग्दी प्रदेश सभा २ मा माओवादीका जुग्जाली विजयी

    म्याग्दी । गण्डकी प्रदेश सभा सदस्यमा म्याग्दी प्रदेश सभा २ बाट माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली विजयी भएका छन्। जुग्जाली ९ हजार ४ सय ५४ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यामबहादुर गुर्बुजाले ९ हजार ३ सय ५३ मतले पछ्याएका थिए। गठबन्धनको तर्फबाट चुनावी मैदानमा उत्रिएका जुग्जालीले एमाल...

  • मनाङबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

    हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन्। गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन्। कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन्। एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ...

  • मनाङको प्रदेश सभा १ बाट काङ्ग्रेसका मुनिन्द्रजङ्ग विजयी

    काठमाडौं । गण्डकीको प्रदेश सभाअन्तर्गत मनाङ (१) बाट नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन्। उनले एमालेका राजनबहादुर गुरुङलाई ३३० मतले हराएका हुन्। २ हजार २१० मत खसेकोमा मुनिन्द्रले १ हजार ३५५ र एमालेका राजनले ९२५ मत प्राप्त गरेका थिए। ६ मत बदर भएको छ। मनाङको प्रदेश सभा (२) मा भने यसअघि नै राजीव गुरु...

  • मुस्ताङका दुवै प्रदेश सभामा काङ्ग्रेस उम्मेदवार विजयी

    काठमाडौं । नेपाली कांग्रेसका नम्डु गुरुङ मुस्ताङ प्रदेश सभा १ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। उनी एक हजार ४८ मत ल्याई विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) उम्मेदवार इन्द्रधारा विष्टले ७९३ मत ल्याएकी थिइन्। मुस्ताङ प्रदेश सभा १ मा एक हजार ८५५ मत खसेको थियो। जसमा १४ मत बदर भएको थियो। य...

  • प्रचण्डको मार्गचित्रः बूढीगण्डकीदेखि सुख्खा बन्दरगाह निर्माणसम्म

    गोरखा, १ मङ्सिर । गोरखा क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदाता भेटघाटका क्रममा विकास र सम्वृद्धिका कैयौँ आश्वासन जनतालाई दिनु भएको छ। उम्मेदवारी दर्तापछि पटक–पटक गरेर सात दिनसम्म निर्वाचन क्षेत्रका मतदात...

  • जलविद्युतको ‘हव’ बन्दै ताराखोला, थपिँदै चार ठूला आयोजना

    बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत आयोजना निर्माण भइरहेका छन्। सयपत्री जलविद्युत निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ। अहिले ताराखोलामा पुनः ठूला परिमाणमा विद्युत उत्पादन गर्ने लक्ष्यसहित चार ठूला आयोजना सञ्चालनको तयारी थालिए...

  • एक हप्ताकै बीचमा कोरोनाले लियो एकै घर तीन बाबुछोरालाई

    तनहुँको भीमाद नगरपालिकामा कोरोनाबाट एकै परिवारका ३ जनाको निधन भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार भीमाद नगरपालिका–६ का एक परिवारका ९८, ७५ र ७२ वर्षीय पुरुषको निधन भएको हो। बिरामी ९८ वर्षीय बाबुलाई चितवनबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो। उपचारका क्रममा बाबुलाई को...