• लुम्बिनीको राजधानीबारे प्रदेश सभाको निर्णय कार्यान्वयन ग-र्यौं- मुख्यमन्त्री केसी

    भालुबाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी `सोनाम´ले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नगर्न अनुरोध गरेका छन्। प्रदेशको राजधानीबारे लुम्बिनी प्रदेश सभाले पारित गरेको स्मरण गराउँदै कुरा बताउँदै मुख्यमन्त्री केसीले भने, `२०७७ असोज २० गते लुम्बिनी प्रदेशको प्रदेश सभाले बहुमतका साथ प्रदेशको स्था...

  • घोषणा भएको २ वर्षपछि आइपुग्यो प्रदेश राजधानी दाङ देउखुरीमा

    दाङ । प्रदेश राजधानी घोषणा भएको २ वर्ष २ महिनापछि लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ स्थानान्तरण गरिएको छ। सोमबार अबेर बुटवलबाट दाङदेउखुरीको भालुबाङमा ल्याइएको मुख्यमन्त्री कार्यालयको व्यवस्थापन गर्ने काम मंगलबार बिहानैदेखि भइरहेको छ। मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्...

  • चुनाव जितेपछि गाउँ फर्किदैनन् भन्ने गुनासो आउन दिन्नँ– रेखा शर्मा

    दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित माओवादी केन्द्रकी नेता रेखा शर्माले चुनाव जितेपछि नेताहरु गाउँ फर्किदैनन् भन्ने गुनासो आउन नदिने बताएकी छिन्। शुक्रबार घोराहीमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै शर्माले दाङको विकासमा समर्पित हुने र गाउँमा पटक पटक आएर मतदाताको गुनासो सुन्ने बताएकी हुन्। ‘यहा...

  • दाङ देउखुरीबाट प्रदेश सभा सदस्यमा इन्द्रजित थारु विजयी

    देउखुरी । दाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रजीत थारु निर्वाचित भएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका थारुले नेकपा एमालेका उम्मेदवार गंगाराम भट्टराईलाई पराजित गरेका हुन्। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री थारु दोस्रो पटक प्रदेश सभा सांसदमा निर्वाचित भएका छन्। ...

  • दाङ २ प्रदेश सभा २ मा कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने ‘गुन्टु’ विजयी

    दाङ । दाङ क्षेत्र नं. २ को प्रदेश सभा २ मा गठबन्धनको तर्फबाट कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) निर्वाचित भएका छन्। आज बिहान सार्वजनिक भएको मत परिणाममा न्यौपानेले एमाले उम्मेदवार गिरिराज केसीलाई १ हजार १ सयभन्दा बढी मत अन्तरले हराएका हुन्। न्यौपानेले १७ हजार ८२२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी केसीले १...

  • दाङ ३ प्रदेश सभा २ मा कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी

    दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा २ बाट कांग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन्। गठबन्धनबाट उम्मेदवार रहेका चौधरी १९ हजार ८५० मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मत पाएका छन्। चौधरीले पाण्डेयलाई ५ हजार ४ सय मत...

  • रोल्पा र नवलपरासी पश्चिमको प्रदेश सभामा माओवादीकै दुई बागी उम्मेदवार विजयी

    रोल्पा । लुम्बिनी प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) का दुई बागी उम्मेदवारले जित हासिल गरेका छन्। रोल्पामा गठबन्धनका कारण कांग्रेसलाई छोडेको क्षेत्रमा बागी उम्मेदवारी दिएका दीपेन्द्र पुनले जित हासिल गरेका छन् भने नवलपरासी पश्चिममा माओवादी केन्द्रकै उम्मेदवार विरुद्ध बागी दिएका खड्ग बस्नेतले बाजी मारेका छन्। रोल...

  • रोल्पा प्रदेश सभा १ बाट फराकिलो अन्तरमा जोखबहादुर महरा विजयी

    रोल्पा । रोल्पा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा १ बाट नेकपा (माओवादी केन्द्र) का नेता जोखबहादुर महरा विजयी भएका छन्। निकटतम प्रतिद्वन्दी एमालेका कमल बहादुर बुढाथोकीलाई १४ हजार २० मतको फराकिलो अन्तरमा पराजित गर्दै महराले जित हासिल गरेका हुन्। महराले १९ हजार ४२५ मत प्राप्त गर्दा बुढाथोकीले ५४०५ मत मात्रै प्राप्त ...

  • दाङ २ प्रदेश सभा १ मा कांग्रेसका राजु खनाल विजयी

    दाङ । दाङ २ (१) मा नेपाली काङ्ग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन्। बुधबार बिहान सम्पन्न प्रदेश सभा १ को मतगणनामा सत्ता गठबन्धनतर्फका उम्मेदवार खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार बलिभद्र रानाले १४ हजार ४ सय ४९ थिए। त्यस्तै, राष्ट्रिय ...

  • रुकुमपूर्व प्रदेश सभा : कमाण्डरलाई हराएर जित निकालेका अजयशक्ति

    रुकुम पूर्व । रुकुम पूर्व प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन (अजयशक्ति) निर्वाचित भएका छन्। मंगलबार राति सम्पन्न मतगणना अनुसार ५ सय ३३ मतान्तरले माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पछि पार्दै पुन विजयी भएका हुन्। विजयी पुनले जम्मा ४ हजार ४ सय ६५ मत प्राप्त गरका छन् भने उनका निकटतम प्रतिस्पर्धी तेजबहादुर...