• कर्णालीमा रासायनिक मल पर्याप्त

    सुर्खेत । कर्णाली प्रदेशमा यस वर्ष रासायनिक मलको अभाव नहुने बताइएको छ। कर्णालीमा रासायनिक मल वितरणको जिम्मा पाएका साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेड शाखा सुर्खेत र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले यस वर्ष मलको अभाव नहुने बताएका हुन्। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले यो वर्ष मात्र १७ हजा...

  • कर्णाली प्रदेशको बजेट स्वास्थ्य र कृषिमा केन्द्रित (बजेटको पूर्ण पाठ)

    कर्णाली प्रदेश सरकारले ६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश सभामा सो बजेट सार्वजनिक गर्नुभएको हो । कूल विनियोजनमध्ये पूँजीगत खर्च रु २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार अर्थात ५९ प्रतिशत, चालु खर्च रु ११ अर्ब ४९ करोड २७ लाख ७० हजार अर्थात ३१ प्रतिशत र...

  • शान्ति प्रक्रियाका बाँकी काम छिटो टुङ्ग्याउन आयोगलाई आग्रह

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो कामलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई आग्रह गर्नुभएको छ। आयोगले बुधवार सुर्खेतमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न आग्रह गर्नुभएको ...

  • लोकसंस्कृति जोगाउन दार्मा गाउँपालिकाले ल्यायो ‘दर्माली घाउटा’ पुस्तक, के हो घाउटा ?

    सल्यान । लोक कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले दार्मा गाउँपालिकाले ‘दर्माली घाउटा’ प्रकाशन गरेको छ। दार्मा गाउँपालिका र आसपासका क्षेत्रमा जनजिब्रोमा रहेका लोकगीत (घाउटा)हरुको संकलन गरी प्रकाशन गरिएको हो। बिहीबार गाउँपालिकाको केन्द्र फारुलाचौरमा विशेष कार्यक्रमको आयोजना गरी ‘दर्माली घाउटा’ पुस्तकको लोकार्प...

  • जीर्ण बन्दै राप्ती लोकमार्ग, सुविधाभन्दा सास्ती धेरै

    सल्यान । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम खण्ड जीर्ण बन्दै गएको छ। लोकमार्गमा गरिएको वटासिल उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो तर टालटुल गरिएको वटासिल उप्किएपछि पुनः उस्तै समस्या देखिएको छ। राप्ती लोकमार्गका विभिन्न स्थानमा अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्र उप्किएर धुलाम्य भएको छ। यात्रुहरुले...

  • खोलागाउँमा शहीद स्मृति नगर अस्पताल सञ्चालनमा

    रुकुम पश्चिम । चौरजहारी नगरपालिका–१० खोलागाउँ नेपानेमा सहिद स्मृति नगर अस्पताल सञ्चालनमा ल्याइएको छ। नगरपालिकाले नयाँ भवन निर्माण गरी शुक्रबारबाट ५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको हो। नगरपालिकाका ५ वटा वडाका स्थानीयलाई गुणस्तरीय उपचार दिन स्थापना गरिएको अस्पतालको कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले उद्घाटन ग...

  • कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमित सबैको निःशुल्क उपचार गर्ने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ। मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को आज (शनिबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो। सङ्घीय सरकारले कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिरहेका बेल...

  • प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीलाई निर्देशन दिदै पत्र लेखेपछि प्रचण्डले दिए छुट्टै निर्देशन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रको सुझाव कार्यान्वयन गर्न कर्णाली प्रदेश कमिटीलाई निर्देशन दिएका छन्। शुक्रबार पत्र पठाएर प्रचण्डले कर्णाली प्रदेश कमिटीका इन्चार्ज तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री के...

  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतबाट अस्वीकृत

    सुर्खेत । कर्णाली प्रदेश नेकपा संसदीय दलको बैठकले दल नेता एवं मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गरेको छ। बिहान ११ बजे प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले मुख्यमन्त्री शाहीविरुद्ध गत असोज २५ गते पेश गरेको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गर्ने निर्णय ग...

  • शुरु भयो नेकपा कर्णाली संसदीय दलको बैठक, १२ बजे बोलाइयो पत्रकार सम्मेलन

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको बैठक शुरु भएको छ। प्रमुख सचेतक सीता नेपालीले आह्वान गरेको नेकपा संसदीय दलको बैठक बिहान ११ बजेदेखि नै शुरु भएको हो। बिहान ११ बजेदेखि नै नेकपा संसदीय दलका बहुमत सदस्यको उपस्थितिमा दलको कार्यालय वीरेन्द्रनगरमा बैठक शुरु भएको मुख्यमन्त्रीका प्रेस सल्ला...