• आफ्नै लेखा एकाइ स्थापना गर्दै कर्णाली सरकार

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्ना मातहतका कार्यालयको लेखा नियन्त्रण सहज बनाउन प्रत्येक जिल्लामा प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरेको छ। कर्णाली प्रदेश सरकारले प्रदेश लेखा नियन्त्रक कार्यालयअन्तरगत कर्णाली प्रदेशका सुर्खेत बाहेक नौ जिल्लामा प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरेको हो। प्रदेशका कार्यालयहरु स्था...

  • कहिले निको होला बारेकोटको घाउ ?

    जाजरकोट । चौतर्फी हिमालको पर्खाल ! तलसम्म परेका साना फाँट र फाँटको किनारमा हिउँ पग्लिएर बगेको नलगाड नदी। साँच्चिकै सुन्दर ठाउँ हो बारेकोट! पूर्वमा डोल्पा, उत्तरमा जुम्ला र पश्चिममा रुकुम पश्चिम रहेको बारेकोट जैविक विविधता र कैयौँ औषधीय मूल्य भएका जडीबुटीको पनि भण्डार नै हो। तर जाजरकोट जिल्लाको बारेकोटको यो परिचय गत ...

  • कालिकोट नाग्म पहिरोमा पुरिएका १० जनाकै भेटियो शव, घटनास्थलमै पोष्टमार्टम

    कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मको पहिरोमा पुरिएर हराइरहेका ६ जनाको शव भेटिएसँगै निधन हुनेको संख्या १० पुगेको छ। आइतबार बिहान गएको पहिरोमा पुरिएर दुई परिवारका नौ जनासहित थप अर्का गरी १० जनाको निधन भएको हो। घाइते दुई जनाको भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। आइतबार बिहा...

  • कालीकोट नाग्म पहिरोः मुख्यमन्त्रीद्वारा शोक, बसोबास सार्न आग्रह

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्मको पहिरोमा भएको ठूलो मानवीय क्षतिप्रति शोक व्यक्त गर्नुभएको छ। आज बिहान ७ः३० बजे गएको पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको थियो। मुख्यमन्त्री शाहीले सुख्खा पहिरोका कारण हालसम्म पाँच जनाको निधन भएको, केही सङ्ख्यामा...