• तिहारको मुखमा मध्यरातमा भयानक बस दुर्घटना, ९ को निधन दर्जनौं घाइते

    महेन्द्रनगर । बैतडीमा बिहीबार राति बस दुर्घटना हुँदा ९ जनाको निधन भएको छ भने ४० भन्दा बढी यात्रु घाइते भएका छन्। बैतडीको पाटन नगरपालिका–८, खोड्पेमा बस दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको र उपचारको क्रममा डडेल्धुरा अस्पतालमा १ जनाको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायणप्रसाद अधिकारीले बताए। दार्चुलाको गन...