• स्थानीय निर्वाचन : अग्रगमनको पक्षमा कि पश्चगमनको पक्ष ?

    संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संविधानको रक्षा गर्ने र प्रतिगमनकारी षड्यन्त्रलाई परास्त गर्ने संघर्षको मोर्चाको रुपमा आगामी बैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ। दुई पटक प्रतिनिधि सभा विघटन गर्ने केपी ओली नेतृत्वको एमाले नेपालको इतिहासमा पहिलो पटक संविधान सभाबाट बनेको संविधानलाई खारेज गराउ...

  • देशैभर गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित छ- अध्यक्ष प्रचण्ड [भिडियोसहित]

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही बैसाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस सेन्टर नेपाल न्युज बैंकसँगको कुराकानीका क...

  • स्थानीय तह निर्वाचनः भरतपुरलाई फेरि रेनुकै आश

    चितवन । भौगोलिक रुपमा नेपाल ७५ जिल्लामा (हाल ७७ जिल्ला) वर्गीकृत हुँदा नै चितवनको भरतपुरलाई ७६ औं जिल्लाको नामले मान्छेहरु अथ्र्याउँथे। गोरखा, लमजुड, बागलुङ, पर्वत लगायत विभिन्न जिल्लाबाट सुगम र सहजताको खोजी गर्दै भरतपुरमा मान्छेहरुको बसोबास बाक्लो हुन थालेपछि यसलाई ७६ औं जिल्लाको उपमा दिन थालिएको हो। जनघनत्व बढ्ने ...

  • व्यवस्था र अवस्थाको कैरन

    आउने स्थानीय चुनावलाई लक्षित गरेर नेकपा (माओवादी केन्द्र) ले ‘व्यवस्था बदल्यौं, अवस्था बदल्नु छ’ नारा तय गरेको छ। व्यवस्था र अवस्था यी दुई शब्दको सप्रसङ्ग व्याख्या त आइसकेको छैन। तर, बदलिएको व्यवस्थाले अवस्था किन ल्याएन भन्ने प्रश्नको हल नभएको बुझाउँछ। कतै व्यवस्था नै पूर्ण आकार प्रकारको नभएर अवस्था सुध्रेन कि भन्ने प्...

  • माओवादी धारा र परिवर्तनकारी शक्ति एकढिक्का हुन जरुरी : प्रचण्ड [सम्बोधन भिडियोसहित]

    कमरेड लेनिन र कम्युनिष्ट पार्टी स्थापनाको सन्दर्भ कमरेड लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, दार्शनिक र साम्राज्यवादी युगमा माक्र्सवादलाई विकसित गर्ने एक जना प्रवद्र्धक हुनुहुन्थ्यो । उहाँले समाजवादी क्रान्ति सम्भव छ र नयाँ समाज निर्माण सम्भव छ भन्ने कुरालाई व्यवहारिक रुप दिनुभएको थियो। विश्वमै कम्युनिष्ट आन्दोलन...

  • स्थानीय निर्वाचन: प्रचार योजना र महत्व

    स्थानीय तहको निर्वाचन सन्निकट छ। यसबारे पार्टीले सफल र सशक्त प्रचार योजना निर्माण गर्न ढिला भइसकेको छ। एकातिर समाजवादको आधार निर्माण गर्ने भूमिकामा रहेको माओवादी केन्द्र, सँगै बाम–लोकतान्त्रिक गठबन्धन, अर्कोतिर भएका उपलब्धि पनि नामेट पार्न लागेका केपी ओलीको वरिपरि केन्द्रीकृत भएका प्रतिगामी शक्तिहरू! त्यसैले स्थानीय नि...

  • डिल्लीरामले रुँदै रुँदै छाडे पार्टी, मेचीनगरमा एमाले छिन्नभिन्न

    झापा । अध्यक्ष केपी ओलीको गृह जिल्ला र नेपालको पूर्वी नाका रहेको मेचीनगर नगरपालिकामा एमाले छिन्नभिन्न भएको छ। आन्तरिक गुटबन्दीको फाइदा उठाएर प्रदेश सांसदसमेत रहेका गोपाल बुढाथोकीले मेयरको टिकट उछिट्याउने देखिएपछि मेयरका प्रमुख दाबेदार डिल्लीराम घिमिरेले पत्रकार सम्मेलन गरी रुँदैरुँदै पार्टी छाडेका छन्। र, मेयरका अर्का ...

  • माफी नमागेसम्म एमालेसँग तालमेल हुँदैन : वर्षमान पुन [कुराकानी]

    माफी नमागेसम्म एमालेसँग तालमेल हुँदैनः वर्षमान पुन ‘माओवादी एक्लैले २ सय स्थानमा जित्छ, तालमेल गर्दा त्यो संख्या अझ बढ्छ’ नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ ले माओवादी एक्लै चुनाव लड्दा पनि अहिले २ सयभन्दा बढी स्थानीय तहमा जित्ने हैसियतमा रहेको बताएका छन्। अहिले सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा ...

  • स्थानीय तह निर्वाचन-२०७९ : महानगरमा महासंग्राम

    नेपालको संविधानले शहरको राजनीतिक–प्रशासनिक संरचना महानगरपालिका, उप–महानगरपालिका र नगरपालिकाको नाममा गठन गरेको छ । महानगरपालिका बागमती प्रदेशमा दुई वटा र गण्डकी, मधेस र प्रदेश नं. १ मा क्रमशः एक–एक वटा छन् । यी पालिकाहरुमध्ये क्षेत्रफलको हिसाबले गण्डकी प्रदेशको पोखरा–लेखनाथ सबैभन्दा ठूलो र सबैभन्दा सानो बागमती प्रदे...

  • प्रचण्ड प्रस्तावः पार्टी, आन्दोलन र देशको निम्ति ‘ओली प्रवृत्ति’को व्यापक चिरफार गरौं [दस्तावेजको पूर्णपाठ]

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवादको मुख्य कारण र जिम्मेवार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन्। शुक्रबार वालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गर्दै प्रचण्डले नेकपामा समस्या उत्पन्न हुनुमा ...