प्रचण्ड-बादल सम्बन्ध: हावा हुरी आयो कमरेड भन्दै चुनबाङ बैठकमा यसरी रोएका थिए बादल !

  हल्कारान्यूज  53 पटक हेरिएको

प्रचण्ड-बादल सम्बन्धको उतारचढावको अवस्था झल्काउने यो एउटा सानो भिडियो हो।

बहुचर्चित नेकपा (माओवादी) को चुनबाङ बैठक (२०६२) मा प्रचण्डसँगको आफ्नो सम्बन्धका बारेमा रूँदै रामबहादुर थापा `बादल´ले भावनात्मक मन्तव्य व्यक्त गरेका थिए।

उनले आफूले गल्ती गरेको भन्दै अध्यक्ष प्रचण्डसँग क्षमा माग्दै नयाँ उँचाईमा एकताका लागि अपिल गर्दै आलिङ्गन गरेका थिए।

उनको त्यो मन्तव्यले बैठकमा अध्यक्ष प्रचण्डसहित नेताहरू सुक्क सुक्क गर्दै रोएको आवाज सुन्न सकिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार