काठमाडौं । २०६४, ०७० र ०७४ को निर्वाचनभन्दा यसपटकको निर्वाचनमा दलित प्रतिनिधित्व घटेको छ। यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १ जना र प्रदेश सभामा २ जनाले मात्रै निर्वाचन जित्न सफल भएका छन् भने संघमा १५ र प्रदेशमा २८ जना समानुपातिक प्रणालीबाट चुनिएका छन्। ऐनले नै दलित समुदायको प्रतिनिधित्व अनिवार्य गरेक...
आम निर्वाचन २०७९
-
-
यी हुन् प्रतिनिधि सभामा निर्वाचित २७५ सांसद
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन-२०७९ को परिणामसहितको प्रतिवेदन बुझाएको छ। आयोगले राष्ट्रपति भण्डारीलाई बुझाइएको प्रतिवेदन उपराष्ट्रपति र प्रधानमन्त्रीलाई पनि बुझाएको छ। आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको निर्वाचन सम्पन्न गरेर अ...
-
निर्वाचन आयोग बुझायो राष्ट्रपति निर्वाचन परिणामसहितको प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणामसहितको प्रतिवेदन पेस गरेको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन्। प्रति...
-
यी हुन् समानुपातिकबाट प्रतिनिधि सभा प्रवेश गर्ने ११० सांसद, कुन दलबाट को समेटिए (सूचीसहित)
काठमाडौं । राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरु छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन्। नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन्। कांग...
-
पशुपति १ नम्बरमा सिफारिस हुँदा लोहनी आउट, यी हुन् राप्रपाका समानुपातिक सांसद्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको समानुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ। राप्रपा उच्च स्रोतका अनुसार पुरुष दुई जनामा पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र उपाध्यक्ष बुद्धिमान तामाङको नाम सिफारिस भएको छ। यस्तै ५ जना महिलामा रोशन कार्की, बिना लामा, बिना जय...
-
रास्वपाले छान्यो १३ समानुपातिक सांसद (हेर्नुस् नामावली)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फका सांसदहरुको छनोट गरेको छ। समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त रास्वपाले १३ जना सांसद पाएको छ। सो पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका नाममध्येबाट क्लस्टर मिलाएर ती १३ जना सांसदको छनोट गरेको हो। जस अनुसार दलित समुदायबाट सन्तोष परिया...
-
यी हुन् कांग्रेसले समानुपातिकतर्फ सिफारिस गरेका ३२ नाम (हेर्नुस् सूची)
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रतिनिधि सभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुंग्याएको हो। समानुपातिक सांसद चयन हुनेमा खसआर्य महिलातर्फ प्रधानमन्त्रीसमेत रहेका सभापति ...
-
समानुपातिक सांसदको सूची पठाउने अन्तिम दिन आज, दलहरु छलफलमा
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई समानुपातिक संसदको अन्तिम सूची पेस गर्न आज शनिबार दिउँसो ४ बजेसम्मको समय दिएको छ। समयसीमा नजिकिदै गर्दा राजनीतिक दलहरू भने सांसदको टुङ्गो लगाउन बिहानैदेखि अनौपचारिक/औपचारिक बैठकमा व्यस्त रहेका छन्। कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र राप्रपाले आज प...
-
समानुपातिक सूचीले रास्वपामा विवाद, कार्यकर्ताले घेरे पार्टी कार्यालय
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकतर्फका उम्मेदवार छनौटलाई लिएर विवाद भएको छ। पार्टीभित्र भएको प्राइमरी इलेक्सनमा कम मत पाएकालाई पनि समानुपातिक सांसदका रुपमा सिफारिस गर्ने तयारी भएपछि विवाद बढेको हो। पार्टीका एक नेताका अनुसार आजै टुंगो गर्न लागिएको बन्दसूचीको विषयलाई लिएर वि...
-
सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कुन दललाई कति सिट?
निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन्। प्रतिनिधि सभामा सात राजनीतिक दलले ९२ लाख ७१ ह...