• दाजुको निधन भएको १ दिन नबित्दै भाइको पनि गयो ज्यान

    विराटनगर । मोरङमा २४ घण्टाको अन्तरमा दाजुभाइको निधन भएको छ। लेटाङ नगरपालिका–२ का ७० वर्षीय गोपाल कोइराला र ६३ वर्षीय ईश्वरीप्रसाद कोइरालाको एक दिनको अन्तरमा निधन भएको हो। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा कोरोनाको उपचार हुँदाहुँदै दाजु गोपालको बिहीबार बिहान निधन भएको थियो भने कोरोना संक्रमण मुक्त भएका ...

  • शुक्रबार थप २१११ मा कोरोना पुष्टि, निधन हुनेको संख्या १२ सय नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ भने सक्रिय संक्रमितको...

  • थप १९१३ मा संक्रमण पुष्टि (कुन जिल्लामा कति?), निधन हुनेको संख्या ११८९ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ महिला र ११५४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १...

  • आइतबार २८१७ जनामा कोरोना संक्रमण पुष्टि, थप २१ को निधन (विस्तृत विवरण)

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ। आइतबार सक्रिय संक्रमितको संख्या ३५ हजार ४...

  • शनिबार थप १७ को निधन, २७५३ नयाँ संक्रमित थपिए [कुन जिल्लामा कति?]

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा १०७७ महिला र १६७६ पुरुषमा संक्रमण पुष्टि भएको हो। योसँगै हालसम्म नेपालमा १ लाख ९१ हजार ६ सय ३६ संक्रमितको संख्या पुगेको छ। त्यसैगरी २४ ...

  • कोरोना भाइरसबाट विश्वभर १२ लाख ३५ हजारभन्दा बढीको निधन

    चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्ष डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म १२ लाख ३५ हजार १४८ व्यक्तिको निधन भएको एएफपी समाचार समितिले शुक्रबार अपराह्न जानकारी दिएको छ। गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८७ लाख ७ हजार ७८० व्यक्ति सङ्क्रमित भइसकेका छन्। तीमध्ये ३ करोड ...

  • नवलपुरमा सुख्खा पहिरोमा पुरिएर गयो ५ मजदूरको ज्यान

    कावासोती । सुख्खा पहिरोमा पुरिएर कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदूरको निधन भएको छ। नवलपुरको बुलिङटार गाउँपालिकामा पर्ने कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदुरहरुको पहिरोमा पुरिएर ज्यान गएको हो। सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला माथिबाट खसेको सुख्खा पहिरोमा मजदुरहरु पुरिएका थिए...

  • नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा ज्यान जानेको संख्या अहिलेसम्मकै धेरै

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप ३० जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबार ४ बजेदेखि बुधबार ४ बजेसम्मको २४ घण्टामा थप ३० जनाको निधन भएको बताएका हुन्। २४ घण्टाको बीचमै यति धेरै संख्यामा निध...

  • पछिल्लो २४ घण्टामा थप ३३०९ संक्रमण पुष्टि, कुन जिल्लामा कति?

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा १३०४ महिला र २००५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार थपिएकासँगै कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ। उनीहरुमध्ये १ लाख ४४ ...

  • मंगलबार थप ३११४ मा संक्रमण पुष्टि, नेपालमा कोरोनाबाट गयो १ हजार बढीको ज्यान

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १८६७ पुरुष र १२४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ भने सक्रिय संक्रमित...