• नेकपा केन्द्रीय समिति निर्णयः ओलीलाई कार्बाही, माधव नेपाल चुनिए अध्यक्ष, यस्ता छन् निर्णय

    काठमाडौं । प्रचण्ड–माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कार्बाही गरी नयाँ अध्यक्षमा माधव कुमार नेपाललाई चयन गरेको छ। बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो। बैठकले पार्टी अध्यक्ष...

  • नेकपा अध्यक्ष प्रचण्डको पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ प्रकाशित

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो तीन वर्षमा विभिन्न सञ्चारमाध्यमलाई दिनुभएको अन्तरवार्ताको संकलन गरी पुस्तक प्रकाशित भएको छ। अध्यक्ष प्रचण्डले २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिनुभएको अन्तर्वार्ताहरुको सङ्ग्रहलाई ‘नयाँ राजनीतिक विश्लेषण’ न...

  • ओली भन्छन्- नेकपा अध्यक्षबाट कि म हट्नुपर्छ कि प्रचण्ड ! (सम्बोधन पूर्णपाठ)

    कमरेडहरू ! आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ। म सबै कमरेडलाई हार्दिक स्वागत गर्न चाहन्छु। मैले धेरै भनिरहनुपर्ला जस्तो लाग्दैन, बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ। सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गुज्रिराखेका छैनौँ। एक दुईवटा कुरा राखौँ। अस्तिको बैठकमा केही कुरा जस्त...

  • १० दिनपछि बस्ने गरी नेकपा सचिवालय बैठक स्थगित, यस्ता छन् आजका निर्णय

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनपछि बस्ने गरी स्थगित भएको छ। बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंसिर १३ गते पुनः बैठक बस्ने निर्णय गरेको नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताए। आगामी बैठकमा प्रधानमन्त्री एवं प...

  • नेकपामा पत्र–वारः ओलीको पत्र र त्यसमाथि प्रचण्डको जवाफ

    काठमाडौं । २०७४ को तिहारमा सबैलाई आश्चर्यचकित बनाउँदै नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चुनावमा वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकता गर्ने सहमति गरे। तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बोल्ड निर्णयले देशको राजनीतिमै ठूलो हलचल ल...

  • प्रचण्ड प्रस्तावः पार्टी, आन्दोलन र देशको निम्ति ‘ओली प्रवृत्ति’को व्यापक चिरफार गरौं [दस्तावेजको पूर्णपाठ]

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवादको मुख्य कारण र जिम्मेवार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन्। शुक्रबार वालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गर्दै प्रचण्डले नेकपामा समस्या उत्पन्न हुनुमा ...

  • ओलीसँग प्रचण्डको प्रस्ताव- एक्लाएक्लै भन्दा सचिवालय बैठकमै छलफल गरौं

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद समाधानका लागि तत्काल सचिवालय बैठक बोलाउनुपर्ने बताएका छन्। १२ दिनपछि वालुवाटार पुगेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई एक्लाएक्लै छलफलभन्दा सचिवालयकै बैठक बोलाउन प्र...

  • प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीलाई निर्देशन दिदै पत्र लेखेपछि प्रचण्डले दिए छुट्टै निर्देशन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रको सुझाव कार्यान्वयन गर्न कर्णाली प्रदेश कमिटीलाई निर्देशन दिएका छन्। शुक्रबार पत्र पठाएर प्रचण्डले कर्णाली प्रदेश कमिटीका इन्चार्ज तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री के...

  • बिआरआई नेपालको आर्थिक तथा सामाजिक विकासका लागि महत्वपूर्णः अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले अगाडि सारेको बिआरआई परियोजनाबाट नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श स...

  • झन बल्झिदै नेकपा कर्णाली विवादः ‘सहमति भयो’- ओली, ‘भएको छैन’- प्रचण्ड

    काठमाडौं । सत्तारुढ नेकपाको कर्णाली प्रदेशमा भएको विवाद समाधान नभएको खुलेको छ। विवाद समाधानका लागि ‘निर्णय गर्ने जिम्मा’ लिएका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले मंगलबार वालुवाटारमा छलफल गरेका थिए। छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डबीच कुनै सहमति नभएको र प्रदेशको विवाद प्रदेशमै समझदारीमा हल गर्न सुझाव दिने न...