• ओली भन्छन्- नेकपा अध्यक्षबाट कि म हट्नुपर्छ कि प्रचण्ड ! (सम्बोधन पूर्णपाठ)

    कमरेडहरू ! आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ। म सबै कमरेडलाई हार्दिक स्वागत गर्न चाहन्छु। मैले धेरै भनिरहनुपर्ला जस्तो लाग्दैन, बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ। सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गुज्रिराखेका छैनौँ। एक दुईवटा कुरा राखौँ। अस्तिको बैठकमा केही कुरा जस्त...

  • १० दिनपछि बस्ने गरी नेकपा सचिवालय बैठक स्थगित, यस्ता छन् आजका निर्णय

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनपछि बस्ने गरी स्थगित भएको छ। बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंसिर १३ गते पुनः बैठक बस्ने निर्णय गरेको नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताए। आगामी बैठकमा प्रधानमन्त्री एवं प...

  • नेकपामा पत्र–वारः ओलीको पत्र र त्यसमाथि प्रचण्डको जवाफ

    काठमाडौं । २०७४ को तिहारमा सबैलाई आश्चर्यचकित बनाउँदै नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चुनावमा वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकता गर्ने सहमति गरे। तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बोल्ड निर्णयले देशको राजनीतिमै ठूलो हलचल ल...

  • प्रचण्ड प्रस्तावः पार्टी, आन्दोलन र देशको निम्ति ‘ओली प्रवृत्ति’को व्यापक चिरफार गरौं [दस्तावेजको पूर्णपाठ]

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवादको मुख्य कारण र जिम्मेवार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन्। शुक्रबार वालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गर्दै प्रचण्डले नेकपामा समस्या उत्पन्न हुनुमा ...

  • ओलीसँग प्रचण्डको प्रस्ताव- एक्लाएक्लै भन्दा सचिवालय बैठकमै छलफल गरौं

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद समाधानका लागि तत्काल सचिवालय बैठक बोलाउनुपर्ने बताएका छन्। १२ दिनपछि वालुवाटार पुगेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई एक्लाएक्लै छलफलभन्दा सचिवालयकै बैठक बोलाउन प्र...

  • कोरोना महामारीबाट जनताको जीवनरक्षा गर्नु सरकारको कर्तव्य- प्रधानमन्त्री (सम्बोधन)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको दायित्व भएको र अहिले कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सबैभन्दा पहिलो काम र कर्तव्य भएको बताउनुभएको छ। दशैँका अवसरमा आज (शुक्रबार) देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसजस्तो अदृश्य सा...

  • झन बल्झिदै नेकपा कर्णाली विवादः ‘सहमति भयो’- ओली, ‘भएको छैन’- प्रचण्ड

    काठमाडौं । सत्तारुढ नेकपाको कर्णाली प्रदेशमा भएको विवाद समाधान नभएको खुलेको छ। विवाद समाधानका लागि ‘निर्णय गर्ने जिम्मा’ लिएका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले मंगलबार वालुवाटारमा छलफल गरेका थिए। छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डबीच कुनै सहमति नभएको र प्रदेशको विवाद प्रदेशमै समझदारीमा हल गर्न सुझाव दिने न...

  • मन्त्रिपरिषद बिस्तारः प्रचण्डको असहमति, माधव र झलनाथलाई पत्तै भएन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्माले बुधबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेरले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि हलचल पैदा गरिदिएको छ। पार्टीभित्र चर्किएको विवाद गत भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकबाट टुंगो लगाइएको भने पनि प्रधानमन्त्री ओलीका पछिल्ला कदमले पार्टीभित्र फेरि विवाद चर्किन थालेको न...

  • मन्त्रिपरिषद पुनर्गठनः विष्णु पौडेललाई अर्थमन्त्री, ईश्वर पोख्रेलको रक्षा मन्त्रालय प्रधानमन्त्रीले लिए

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद विस्तार गर्नुका साथै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्। नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएर रक्षा मन्त्रालय आफै...

  • प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, बैठकअघि भेटे प्रचण्डलाई

    काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। नियमित रुपमा सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक आज आइतबार नै बोलाइएको हो। दिउँसो १२ बजेदेखि प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री ओलीका प्...