• कसले जित्ला ‘भ्वाइस अफ नेपाल’को उपाधि? फाइनलमा पुगे सविना र शैल

    काठमाडौं । सविना योङहाङ लिम्बु र शैल लिम्बु टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको फाइनलमा प्रवेश गरेका छन्। हिजो (शुक्रबार) प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट उनीहरु अन्तिम चारमा प्रवेश गरे। टीम प्रविशा अधिकारीको समूहका शैल र टीम राजेशपायल राईबाट सविना सुरक्षित रहे। अन्तिम आठको प्रतिस्पर्ध...