• संविधानको धारा उल्लेख नै नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्ति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्तीमा संविधानको धारा उल्लेख नगरेपछि नयाँ विवाद उत्पन्न भएको छ। ‘सर्वोच्च अदालत, संवैधानिक इजलासको २०७८ असार २८ गतेको फैसला बमोजिम प्रतिनिधि सभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्युलाई...

  • संविधान नै समाप्त हुने खतरा बढेको चार पूर्वप्रधानन्यायाधीशको चेतावनी

    काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधि सभा विघटन र संविधानको कार्यान्वयन विपरीत दिशातर्फ भइरहेको भन्दै अब संविधान नै समाप्त हुने खतरा बढेको बताएका छन्। पूर्वप्रधान्यायायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ती जारी गरी दोस्रो पटक प्रतिनिधि सभा विघटनसम्म आइपुग्दा स...