• किन घट्दैछ संसदमा दलित प्रतिनिधित्व? प्रतिनिधि सभामा १६, प्रदेश सभामा ३०

    काठमाडौं । २०६४, ०७० र ०७४ को निर्वाचनभन्दा यसपटकको निर्वाचनमा दलित प्रतिनिधित्व घटेको छ। यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १ जना र प्रदेश सभामा २ जनाले मात्रै निर्वाचन जित्न सफल भएका छन् भने संघमा १५ र प्रदेशमा २८ जना समानुपातिक प्रणालीबाट चुनिएका छन्। ऐनले नै दलित समुदायको प्रतिनिधित्व अनिवार्य गरेक...

  • यी हुन् समानुपातिकबाट प्रतिनिधि सभा प्रवेश गर्ने ११० सांसद, कुन दलबाट को समेटिए (सूचीसहित)

    काठमाडौं । राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरु छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन्। नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन्। कांग...

  • रास्वपामा समानुपातिक लफडा : प्रवक्ताले गुरुमालाई गुरुदक्षिणा दिनु भो

    काठमाडौं । जान्नेलाई छान्ने नारासहित संसदीय राजनीतिमा होमिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक समानुपातिक सांसद छान्दा नै पुराना पार्टीलाई माथ दिने गरी विवादमा ओर्लिएको छ। भर्खरै गठन गरिएको उक्त पार्टीमा समानुपातिक सिट बाँडफाँडलाई लिएर चर्को असन्तुष्टि देखिएको हो। निर्वाचन आयोगले कलस्ट...

  • पशुपति १ नम्बरमा सिफारिस हुँदा लोहनी आउट, यी हुन् राप्रपाका समानुपातिक सांसद्

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको समानुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ। राप्रपा उच्च स्रोतका अनुसार पुरुष दुई जनामा पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र उपाध्यक्ष बुद्धिमान तामाङको नाम सिफारिस भएको छ। यस्तै ५ जना महिलामा रोशन कार्की, बिना लामा, बिना जय...

  • यी हुन् कांग्रेसले समानुपातिकतर्फ सिफारिस गरेका ३२ नाम (हेर्नुस् सूची)

    काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रतिनिधि सभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुंग्याएको हो। समानुपातिक सांसद चयन हुनेमा खसआर्य महिलातर्फ प्रधानमन्त्रीसमेत रहेका सभापति ...

  • माओवादी केन्द्रले पठायो यी १४ जनालाई समानुपातिक सांसदमा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रतिनिधि सभातर्फका समानुपातिक सांसदहरूको नामावली निर्वाचन आयोगलाई बुझाएको छ। माओवादीले १२ जना महिला र २ जना पुरूषलाई समानुपातिक सांसदमा पठाएको हो। पुरूषमा खस आर्य कलस्टरबाट गोरखाका हितराज पाण्डे र दलितबाट चितवनका रणेन्द्र बराइलीलाई पठाएको छ। आदिबासी जनजाति महिलातर्फ भोजपुरकी...

  • एमालेका समानुपातिक सांसद : एकनाथ ढकालदेखि महासचिवकी बहिनीसम्म

    काठमाडौं । नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ। शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो। समानुपातिकमा कुनै बेला नेपाल परिवार दलका अध्यक्षसमेत रहेका र इसाई धर्मको प्रचारक रहेका एकनाथ ढकालदेखि महासचिव शंकर पोख्रेलकी बहिनीसम्म अटाएका छन्। एमालेले चयन ग...

  • समानुपातिक सांसदको सूची पठाउने अन्तिम दिन आज, दलहरु छलफलमा

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई समानुपातिक संसदको अन्तिम सूची पेस गर्न आज शनिबार दिउँसो ४ बजेसम्मको समय दिएको छ। समयसीमा नजिकिदै गर्दा राजनीतिक दलहरू भने सांसदको टुङ्गो लगाउन बिहानैदेखि अनौपचारिक/औपचारिक बैठकमा व्यस्त रहेका छन्। कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र राप्रपाले आज प...

  • समानुपातिक सूचीले रास्वपामा विवाद, कार्यकर्ताले घेरे पार्टी कार्यालय

    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकतर्फका उम्मेदवार छनौटलाई लिएर विवाद भएको छ। पार्टीभित्र भएको प्राइमरी इलेक्सनमा कम मत पाएकालाई पनि समानुपातिक सांसदका रुपमा सिफारिस गर्ने तयारी भएपछि विवाद बढेको हो। पार्टीका एक नेताका अनुसार आजै टुंगो गर्न लागिएको बन्दसूचीको विषयलाई लिएर वि...

  • सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कुन दललाई कति सिट?

    निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन्। प्रतिनिधि सभामा सात राजनीतिक दलले ९२ लाख ७१ ह...