• मकवानपुरको बागमती गाउँपालिकाका भूमिहीन दलितलाई लालपूर्जा वितरण

    मकवानपुर, २५ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तीव्र बनाएको छ। यसै क्रममा आज (शुक्रबार) मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ मा भूूमिहीन दलितहरुलाई लालपूर्जा वितरण गरिएको छ। देशभर रहेका सबै भूूमिहीनले जग्गा प्राप्त...