• समृद्धिका लागि क्रमभङ्गता : माओवादी केन्द्रको चुनावी प्रतिबद्धता पत्र (पूर्णपाठ)

    आदरणीय दिदीबहिनी तथा दाजुभाइ ! नेपाली जनताको दशकौंको बलिदानीपूर्ण सङ्घर्र्षको परिणामस्वरूप प्राप्त ऐतिहासिक राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै संविधानसभाबाट नेपालको संविधान जारी गरिएपछि नयाँ संविधान कार्यान्वयन प्रक्रियाअन्तर्गत दोस्रो कार्यकालको जनप्रतिनिधि संस्थाहरूको निर्वाचन हुन गइरहेको तथ्य सुविदित नै छ। यस क्...