• यी हुन् प्रतिनिधि सभामा निर्वाचित २७५ सांसद

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन-२०७९ को परिणामसहितको प्रतिवेदन बुझाएको छ। आयोगले राष्ट्रपति भण्डारीलाई बुझाइएको प्रतिवेदन उपराष्ट्रपति र प्रधानमन्त्रीलाई पनि बुझाएको छ। आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको निर्वाचन सम्पन्न गरेर अ...

  • समानुपातिक सांसदको सूची पठाउने अन्तिम दिन आज, दलहरु छलफलमा

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई समानुपातिक संसदको अन्तिम सूची पेस गर्न आज शनिबार दिउँसो ४ बजेसम्मको समय दिएको छ। समयसीमा नजिकिदै गर्दा राजनीतिक दलहरू भने सांसदको टुङ्गो लगाउन बिहानैदेखि अनौपचारिक/औपचारिक बैठकमा व्यस्त रहेका छन्। कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र राप्रपाले आज प...

  • सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कुन दललाई कति सिट?

    निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन्। प्रतिनिधि सभामा सात राजनीतिक दलले ९२ लाख ७१ ह...

  • सकियो समानुपातिकको मतगणना : एमाले पहिलो दल, एकीकृत समाजवादीको कटेन थ्रेसहोल्ड

    काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ। “मतगणना सम्पन्न भएको छ। आयोगको वेबसाइटमा राखिएको मत नै अन्तिम मत हो,” उनले भने, “केही जिल्लामा कतै छुटपुट भेटिए भने छुट्टै कुरा हो। एक करोड ५ लाख ६० हजा...

  • १६५ क्षेत्रकै आयो परिणाम, कसले कहाँ जिते? विवरणसहित

    प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ वटै निर्वाचन क्षेत्रको परिणाम घोषणा भएको छ।  सबैभन्दा धेरै ५७ सिट नेपाली कांग्रेसले जितेको छ। नेकपा एमालेले ४४, नेकपा माओवादी केन्द्रले १८, नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन्। जनता समाजवादी पार्टी, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले सात/सात सिट जितेका छन् । पाँच जना...

  • एमालेका शिवाकोटीलाई हराउँदै दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की ‘विश्व’ निर्वाचित

    काठमाडौं । प्रतिनिधि सभा सदस्यमा दोलखाबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की ‘विश्व’ विजयी भएका छन्। कडा प्रतिस्पर्धाका बीच कार्कीले नेकपा (एमाले) का उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१७ मतान्तरले हराउँदै जित हासिल गरेका हुन्। वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट चुनावी मैदानमा होमिएका माओवादी केन्द्रका ...

  • माओवादी उम्मेदवार कार्कीले लिए फराकिलो मतान्तर, जित निश्चित भएको दावी

    काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले फराकिलो मतले अग्रता लिएका छन्। शैलुङ गाउँपालिका वडा नं. १ को मत गणना गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई १ हजार १३८ मतले पछि पारेका हुन्। विगु गाउँपालिका वडा नं. २ ओराङको मत गणना गर्दा ३६ मतले अघि लागेका एमाले उम्मेदवार शिवाकोट...

  • दोलखाको मतगणना सकिन लाग्दा झिनो मतले कार्कीको अग्रता, यी वडाले गर्नेछ फैसला

    दोलखा । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा को निर्वाचित हुन्छ भन्ने अबको केही बेरमै फैसला हुँदैछ। मतगणना अन्तिम चरणमा पुग्न लाग्दा प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का उम्मेदवारको प्रतिस्पर्धा निकै रोचक र अनुमान गर्न नसकिने अवस्थामा पुगेको छ। मुख्य निर्वाचन अधिकृतले दिएको पछिल्लो विवरण अनुसार दुवै उ...

  • दोलखाको मत गणना जारी, माओवादी केन्द्रका कार्कीले बढाए मतान्तर

    दोलखा । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६४ क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ। अन्तिम निर्वाचन क्षेत्रको रुपमा दोलखाको मतगणना अहिले पनि जारी रहेको बताइएको छ। दोलखाको जारी मत गणना अनुसार प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रतासँगै मतान्तर बढाउँदै लगेका छन्...

  • बद्रीले दिलाए १५ वर्षपछि बाजुरामा कांग्रेसलाई जित

    बाजुराको प्रतिनिधि सभा निर्वाचन क्षेत्रतर्फ नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार पाण्डे ३१ हजार ७८६ मतसहित विजयी भएका हुन्। उनले प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले हराएका हुन्। प...