• मकवानपुरको बागमती गाउँपालिकाका भूमिहीन दलितलाई लालपूर्जा वितरण

    मकवानपुर, २५ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तीव्र बनाएको छ। यसै क्रममा आज (शुक्रबार) मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ मा भूूमिहीन दलितहरुलाई लालपूर्जा वितरण गरिएको छ। देशभर रहेका सबै भूूमिहीनले जग्गा प्राप्त...

  • सिन्धुलीको मुसहर बस्तीमा लालपूर्जा वितरण

    सिन्धुली, २० चैत । सिन्धुलीको मुहसर बस्तीका भूमिहीन दलितलाई आज जग्गाको लालपूर्जा वितरण गरिएको छ। राष्ट्रिय भूमि आयोग, सिन्धुलीमार्फत् त्यहाँको दुधौली नगरपालिका वडा नं ९ स्थित मुसहर बस्तीमा १०६ भूमिहीन घरपरिवारलाई लालपूर्जा वितरण गरिएको हो। भूमिहीन दलितलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ...