• सुनापतिको विकासका निम्ति मेरो क्षमता खर्च हुनेछ– गीता विष्ट चौलागाई

    - उपाध्यक्ष पदको उम्मेदवार, सुनापति गाउँपालिका, रामेछाप जनयुद्धको सुरुवातसँग संगठित भएर माओवादी पार्टीमा आवद्ध गीता विष्ट चौलागाई यसपटकको स्थानीय तह निर्वाचनमा सुनापति गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ । शिक्षकको जागिर छोडेर बुवा जनयुद्धमा पूर्णकालीन भएपछि उहाँमा पनि राजनीतिप्रति चासो बढ्न थाल्यो ।...