• सुर्खेतबाट प्रदेश सभामा माओवादीका विन्दमान विष्ट विजयी

    सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट नेकपा माओवादी केन्द्रका बिन्दमान विष्ट विजयी भएका छन्। उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन्। कुल ३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका गौतमले ९ हजार ३३४ मत पाए। विष्टविरुद्ध उम...

  • सुर्खेत २ मा कांग्रेसका हृदयराम थानी विजयी

    सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी विजयी भएका छन्। उनी ३४ हजार ६ सय २५ मतसहित प्रतिनिधि सभामा विजयी भएका हुन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका थानीले एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बिसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरेका छन्। उनका निकटतम् प्रतिद्व...

  • सुर्खेतको सिम्ता– ६ मा मतदान शुरु

    सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–६ मा आइतबार स्थगित भएको केन्द्रमा मतदान सुरू भएको छ। निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका–६ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो। मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि उक्त केन...

  • ओलीको अहङ्कारले वाम गठबन्धन टुट्यो, अबको चुनावले एमाले बढारिन्छ– प्रचण्ड

    सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले केपी शर्मा ओली अहङ्कारी रूपमा उदाएपछि वाम गठबन्धन टुटेको बताउनु भएको छ। मंगलबार सुर्खेतको लेखबेशी नगरपालिकाको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वामपन्थीको खोलभित्र अहङ्कारी रूपमा ओली उदाएकाले वाम गठबन्धन टुटेको बताउनु भएको हो। अहिलेको गठबन्ध...