कृषिमा नयाँ क्रान्ति अब बालीमा महिनौ पानी राख्न नपर्ने ।

0
32
हाइड्रो

कृषिमा नयाँ प्रबिधि !

यो चिनी होइन, हाइड्रो हो ।
एक ग्राम हाइड्रोले एक लिटर भन्दा बढी पानीलाई ग्रहण गरेर महिनौ सम्म राख्न सक्छ । यो गिलासमा आधा ग्राम जति हाइड्रो राखेको ३-४ मिनेटमा गिलासको सबै पानी जमाइ दियो ।
सुख्खा समयमा सिचाइको सुबिधा नभएको सुन्तला, स्याउ वा अन्य कुनै पनि जातको फलफुल बगैचामा यसको प्रयोग गर्न सकिन्छ ।
हिउँदमा बिरुवालाई मल दिने बेलामा मल र माटोमा प्रती बोट १०-२० ग्राम सम्म ( बोटको अवस्था अनुसर) हाइड्रो मिसाउन सकिन्छ । यो मिसाएर एक पटक सिचाइ गरेपछि यसले पानीलाई जमिनमुनि चुहेर जान र हावामा बाफ भएर उडेर जान दिदैन ।
बरु बिरुवाको लागि बिस्तारै पानीको आपूर्ति गरि रहन्छ ।
नेपालमा अहिले NAFSeeds (Gautam Maharjan) पुल्चोक, ललितपुरले यो प्रबिधि भित्र्याएको छ ।
यो बैज्ञानिक रूपमा प्रमाणित भएको उपयोगी प्रबिधि हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here