\
Thursday, January 17, 2019
लोडसेडिङ

मुलुकभर घोषित/अघोषित कुनै प्रकारको लोडसेडिङ छैनः घिसिङ

११ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मुलुकभर घोषित/अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको स्पष्ट गरेको छ । अहिले काठमाडौं उपत्यकालगायत देशभर गर्नुपर्ने अवस्था...
पार्टी एकता

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव अघि सारे

१० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण अघि नै एमाले र माओवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अघि सारेका छन्...
चैते दशैं

आज चैते दशैं पर्व मनाइँदै, शक्ति पीठहरुमा आज बिहानैदेखि घुइँचो

११ चैत, काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । शक्ति पीठहरुमा आज बिहानैदेखि घुइँचो लागेको छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा...
म्याग्दीको अन्धगल्छी

आधा पुरिएयो सांसरकै गहिरो म्याग्दीको अन्धगल्छी । हेलचक्य्राइ गर्दै ठेकदार

म्याग्दी चैत्र १०- विश्वकै सबैभन्दा गहिरो गल्छी कुन हो र नेपालको कुन जिल्लामा पर्छ ? लोकसेवा आयोग र हाँजिर जवाफमा पटक–पटक सोधिने प्रश्न मध्ये...
स्वदेशमा उत्पादित

चिकित्सकहरुले स्वदेशमा उत्पादित औषधिलाई प्रयोग गर्नुपर्नेमा जोड

काठमाडौं, चैत्र १० । चिकित्सकहरुले स्वदेशमा उत्पादित औषधिलाई प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । हाम्रो डक्टर अनलाइन तथा मासिक पत्रिकाको दोस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार साँझ...
सार्वजनिक सवारी

सार्वजनिक सवारीका चालक तथा सहचालकलाइ शुक्रबारदेखि अनिवार्य रुपमा पोशाक

काठमाडौं । चैत्र १०, काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चलाउने चालक तथा सहचालकले शुक्रबारदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र...
अनुसन्धान

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा वैज्ञानिक अनुसन्धानको कार्य शुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा वैज्ञानिक अनुसन्धानको कार्य शुरु गरिएको छ । निकुञ्जमा डार्बिन परियोजना शुरु भएपछि वैज्ञानिक अनुसन्धानको कार्यलाई अगाडि बढाइएको छ...

लाइसेन्समा झेल, भारतमा भर पर्दा घुसखोरी र ढिलाइ, सरकार रमिते

  ९ चैत, काठमाडौं । निकै हल्लाखल्ला गर्दै ल्याइएको स्मार्ट लाइसेन्सको अहिले बेहाल छ । नेपाली नागरिकको डेटाको सुरक्षा, लाइसेन्सको गुणस्तरमाथि प्रश्न सम्बोधन हुन सकेको...

सर्वोच्च अदालतको विदेशमा भएका नेपालीलाई मतदान गर्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश

८ चैत, काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरुलाई आफू कार्यरत देशबाटै मतदान गर्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीश सपना...
प्रधानमन्त्री ओलीले

प्रधानमन्त्री ओलीको विकास, निर्माण सम्बन्धी आफूले देखेको सपना साकार पार्ने प्रतिवद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काममा प्रगति भइरहेको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले विकास, निर्माण सम्बन्धी आफूले देखेको सपना साकार पार्ने प्रतिवद्धता पनि व्यक्त...