• साबधान ! तपाइँको एक मत संविधान मास्ने लाइसेन्स नबनोस्

    मंसिर ४ गतेको निर्वाचन मिति नजिँकिदै गर्दा नेकपा (माओवादी केन्द्र) सहित पाँच दलीय गठबन्धनको पक्षमा देशैभर चुनावी लहर उर्लिएको छ। गठबन्धनका पक्षमा चुनावी माहोल बनेपछि एमाले अध्यक्ष केपी ओलीसहितका संविधान र गणतन्त्र विरोधी शक्तिहरुमा रोदन सुरु भएको छ। परिवर्तनका एजेण्डा उल्ट्याउने, संविधान मास्ने र राजतन्त्र स्थापना ...