• कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्। आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा आज बुधबार शिक्षामन्त्री गिरि...

  • कक्षा १२ को परीक्षा मंसिर ९ देखि (तालिकासहित)

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ। बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो। बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ। वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो। स्वास्थ्य मापदण्ड र स...

  • अस्ताए राष्ट्रिय सभाका पूर्वसांसद् एवं गणितका डाक्टर राममान श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय सभाका पूर्वसांसद प्रा.डा. राममान श्रेष्ठको निधन भएको छ। उहाँको काठमाडौं भीमसेनगोलास्थित निवासमा ८२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो। श्रेष्ठले त्रिभुवन विश्वविद्यालय गणित विषयका प्राध्यापक, नेपाल प्राध्यापक सङ्घका पूर्वसभापति, नेपाल बुद्धिजीवी परिषद्का पूर्वअध्यक्ष, त्रिविका पूर्वशिक्षाध्यक्ष...

  • मध्यरातमा के के सहमति भयो डाक्टर गोविन्द केसी र सरकारबीच? हेर्नुस् ८ बुँदे सहमति पत्र

    काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसी र सरकारबीच शनिबार मध्यराती आठ बुँदे सहमति भएको छ। यो सहमतिसँगै डा. केसीले २७ दिनदेखिको आमरण अनसन आज (आइतबार) अन्त्य गर्ने भएका छन्। शिक्षण अस्पताल महाराजगन्जमा शनिबार मध्यराती डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले सहमतिमा हस्ताक्षर गरेका हुन्। सहमतिक...

  • डिन बर्खास्तीको मागमा अड्कियो डाक्टर केसी पक्ष र सरकारबीचको वार्ता

    काठमाडौँ । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता निकर्षविहीन भएको छ। अरु सबै विषयमा सहमति भए पनि वरिष्ठता मिचेर नियुक्त डिन र निर्देशकको बर्खास्तीको विषयमा सहमति नजुटेपछि वार्ता निष्कर्षविहीन भएको हो। बिहीबारको वार्तामा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर नियुक्त डिन ड...

  • अनसनरत डा. गोविन्द केसी पक्षधर र सरकारी टोली आन्तरिक छलफलमा

    काठमाडौं । अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीको वार्ता सकिएलगत्तै दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्। बिहीबार भएको वार्तापछि दुवै टोलीले छुट्टाछुट्टै छलफल सुरु गरेका हुन्। बिहान साढे १० बजेदेखि शिक्षा मन्त्रालयमा शुरु भएको वार्ता दिउँसो २ घण्टा रोकिएर पुनः सुरु भएको थियो। वार्ताका क्रममा उठेका विषयमा...

  • के होला कक्षा १२ को परीक्षा? के गर्दैछ सरकार?

    काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० ...

  • विद्यालय नखोल्न शिक्षामन्त्री पोखरेलको आग्रह

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन्। शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा...

  • कक्षा १२ को ४० पूर्णांकका लागि अनलाइन परीक्षा, यसरी हुनेछ अनलाइन परीक्षा

    काठमाडौं । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित अनलाइन परीक्षा लिने निर्णय गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले कू...

  • सीटीईभीटीले माग्यो ३ हजार बढी छात्रवृत्तिका लागि आवेदन (हेर्नुस् सूचना)

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७७/०७८ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकरण (निःशुल्क) छात्रवृत्ति छनोटका लागि दरखास्त आह्वान गरेको छ। सीटीईभीटीले शुक्रबार गोरखापत्रमा एक सूचना निकाल्दै छात्रवृत्ति कोटामा विभिन्न विषय अध्ययनका लागि असोज १९ भित्र आवेदन दिन सूचि...