• नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ- डा. सन्दुक रुइत

    नेपालले गर्व गर्नलायक व्यक्तित्व हुन् डा. सन्दुक रुइत। मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिएका उनले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गरेका छन्। विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उनले पुर्‍याएको योगदानलाई सबैले उच्च प्रशंसा गर्नैपर्...

  • म्याराडोनालाई पछ्याउँदै मेसी

    दोहा । आकासे र सेतो धर्से जर्सी लगाएका अर्जेन्टिनी समर्थकले एउटा नयाँ गीत बनाएका छन्। त्यसले भन्छ, ‘म्याराडोनाले स्वर्गबाट मेसीलाई जयजयकार गर्दैछन्।’ दुवै अर्जेन्टिनी फुटबल इतिहासका महान् खेलाडी हुन्। उनीहरूलाई एकअर्कासँग दाँज्ने काम पनि खुब चलिरहेको छ। जसरी सन् १९८६ को विश्वकप डिएगो म्याराडोनाका लागि सम्झिने गरिन्छ...

  • अबको पाँच वर्षमा ललितपुरका जनताले गुणस्तरीय जीवन जिउने आधार बन्छ : पम्फा भुसाल

    यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव समेत रहनुभएका भुसाललाई वाम लोकतान्त्रिक गठबन्धनले साझा उम्मेदवार बनाएको छ। २०७४ सालमा पनि यहीँ क...

  • आश्वासन होइन, जनतालाई अनुभूति हुने गरी काम गर्छु- रेखा शर्मा

    दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी नेता रेखा शर्मा व्यवस्था अनुरूप नागरिकको जीवनस्तर नफेरिएको बताउँछिन्। आफू व्यवस्था अनुरूप नागरिकको अवस्था बनाउन क्रियाशील रहने उनको भनाइ छ। नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसँग ...

  • चुनावी भाषण गरेर होइन, काम गरेर देखाउँछु- कल्पना धमला, काठमाडौं– ९

    नेकपा (माओवादी केन्द्र) का नेता कल्पना धमला आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट काठमाडौं ९ का साझा उम्मेदवार हुनुहुन्छ । २०३१ सालमा धादिङको ज्याम्रुङमा जन्मनुभएकी धमलाले विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । महिला र विद्यार्थी आन्दोलनम...

  • सुनापतिको विकासका निम्ति मेरो क्षमता खर्च हुनेछ– गीता विष्ट चौलागाई

    - उपाध्यक्ष पदको उम्मेदवार, सुनापति गाउँपालिका, रामेछाप जनयुद्धको सुरुवातसँग संगठित भएर माओवादी पार्टीमा आवद्ध गीता विष्ट चौलागाई यसपटकको स्थानीय तह निर्वाचनमा सुनापति गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ । शिक्षकको जागिर छोडेर बुवा जनयुद्धमा पूर्णकालीन भएपछि उहाँमा पनि राजनीतिप्रति चासो बढ्न थाल्यो ।...

  • घोराहीलाई समुन्नत र विकसित उपमहानगर बनाउँछौं– हेमराज शर्मा पोख्रेल ‘डायमण्ड’ [कुराकानी]

    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हेमराज शर्मा पोख्रेल यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन्। सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदको उम्मेदवार भएका पोख्रेल चुनावी अभियान शुरु भएसँगै आफ्नो जित सुनिश्चित भइसकेको दावी गर्छन...

  • देशैभर गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित छ- अध्यक्ष प्रचण्ड [भिडियोसहित]

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही बैसाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस सेन्टर नेपाल न्युज बैंकसँगको कुराकानीका क...

  • माफी नमागेसम्म एमालेसँग तालमेल हुँदैन : वर्षमान पुन [कुराकानी]

    माफी नमागेसम्म एमालेसँग तालमेल हुँदैनः वर्षमान पुन ‘माओवादी एक्लैले २ सय स्थानमा जित्छ, तालमेल गर्दा त्यो संख्या अझ बढ्छ’ नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ ले माओवादी एक्लै चुनाव लड्दा पनि अहिले २ सयभन्दा बढी स्थानीय तहमा जित्ने हैसियतमा रहेको बताएका छन्। अहिले सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा ...

  • कोरोना सङ्क्रमण घट्दै गएपछि अर्थतन्त्र चलायमान हुन्छ- अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको कुराकानी

    चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो। प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो। सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानु भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडे...