• भरतपुरमा गठबन्धनका उम्मेदवारलाई जिताउने र गठबन्धनलाई दीर्घकालीन बनाउने वाचा

    चितवन, २२ बैशाख । पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरबाट रेणु दाहाल नेतृत्वको टीमलाई जिताउने वाचा गरेको छ। चितवनको भरतपुर हाकिमचोकस्थित साझा बसपार्कमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्ने गठबन्धन दलका शीर्ष नेताहरुले भरतपुरमा गठबन्धनका उमेदवारलाई जिताउने बाचा गरेका हुन्। कार्यक्रमलाई सम्ब...

  • नेपाल सरकार र विश्व बैंकबीच नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन १५ करोड अमेरिकी डलर बराबरको आयोजनामा हस्ताक्षर

    काठमाडौं, २१ बैशाख । वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋण (Finance for Growth Development policy credit) सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । यस सम...

  • माओवादीलाई जिताएर सीमा नाकाको समस्या समाधान गर्ने अवसर दिनुहोस्– शर्मा

    राजपुर (दाङदेउखुरी), बैशाख २१ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायणी शर्मा प्रतीक्षाले नाका क्षेत्रको उन्नति र विकास गर्न माओवादी केन्द्रका उम्मेदवार लाई भोट दिनुपर्ने बताउनु भएको छ। माओवादी केन्द्र राजपुर गाउँपालिकाको चुनावी अभियानको क्रममा भारतसँग सिमाना जोडिएको दाङदेउखुरीको नाका पुग्नुभएका उहाँले माओवा...

  • भरतपुर– २८: स्थानीय ६ सय बढीलाई रोजगारी दिने कुमाल किन बने वडा अध्यक्षको उम्मेदवार ?

    चितवन । नेपालबाट विदेश निर्यात हुने एक उत्पादन हो, भेडाको ऊनबाट बन्ने हस्तकलाका सामान। अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च छ। नेपालबाट यस्ता हस्तकलाका सामान निर्माण गर्ने एक कम्पनी भरतपुर २८ मा छ। विगत २१ वर्षदेखि लस्ट होराइजन इन्टरनेसनल ह्यान्डिक्राफ्ट इण्डष्ट्रिले अन्तर्राष्ट्रिय मुद्रा नेपाल भित्र्याएको मात्र छै...

  • लेखा परीक्षण मर्यादित र व्यवसायिक हुनुपर्छ : अर्थमन्त्री शर्मा

    काठमाडौं, २० बैशाख । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यावसायिक लेखा परीक्षण हुनुपर्ने बताउनु भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखा जोखा ...

  • मोहन सर-स्कुल छोडेर गाउँपालिका हाँक्ने दौडमा

    तुलसीपुर, १५ वैशाख । पार्टीका नेता कार्यकर्ता मात्रै होइन्, आम नागरिकको मुखमा झुण्डिएको एउटा नाम हो– मोहन सर। शालीन, भद्र स्वभावका मोहनलाल वली अहिले गाउँपालिका हाँक्ने दौडमा छन्। शान्तिनगर गाउँपालिका वडा नं. २ निवासी वली आउँदो स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका छन्। माओवादी केन्द्रको तर्फ...

  • संगठन र जनपरिचालनमा अब्बल ‘डायमण्ड’

    घोराही, ७ चैत । २०६२ चैत महिना। मुलुकमा सात राजनीतिक दल र तत्कालीन विद्रोही शक्ति नेकपा माओवादीको आह्वानमा देशव्यापी जनआन्दोलन शुरु भएको थियो। संकटकाल र राजाको प्रत्यक्ष शासन भएकाले शुरु शुरुमा सडकमा मान्छेहरूको संख्या थोरैथोरै थियो। क्रमशः जन आन्दोलनमा जनताको उभार बढ्न थाल्यो। दाङको घोराहीमा पनि आन्दोलन दिनप्रतिदिन...

  • पाइलट विजय लामाले रेणुको प्रशंसा गर्दै भने, ‘जब भरतपुर पुग्छु, विकासले लय समातेको आभास हुन्छ’

    काठमाडौं । पाइलट विजय लामाले रेणु दाहालले भरतपुर महानगरको मुहार नै फेरिदिएको बताएका छन्। सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार भएकी नेकपा (माओवादी केन्द्र) की नेता रेणु दाहालले विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गरेकाले भरतपुरको मुहार फेरिएको बताएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा लामो ...

  • कोन्ज्योसोम : नामै काफी छ [भिडियोसहित]

    उपत्यकामा बसोबास गर्ने धेरैलाई ‘कोन्ज्योसोम’ नाम कठीन लाग्न सक्छ। ललितपुर जिल्लामा बसोबास गर्नेलाई नै पनि यो नाम अनौठो लाग्न सक्छ। ललितपुर जिल्लाका ६ स्थानीय तह एक महानगरपालिका (ललितपुर), दुई नगरपालिका (महालक्ष्मी र गोदावरी), तीन गाउँपालिका (महांकाल, बाग्मती)मध्येको कोन्ज्योसोम एउटा महत्वपूर्ण गाउँपालिका हो। कुनै बे...

  • ऊर्जामा माओवादी नेतृत्वले गरेको सार्थक प्रयास, २५ लाख घरधुरीले यसरी पाए प्रत्यक्ष राहत

    काठमाडौं । जब जब माओवादी नेतृत्वको सरकार गठन हुन्छ वा संयुक्त सरकारमा माओवादी सहभागी हुन्छ, त्यतिबेला केही न केही महत्वपूर्ण निर्णय भएका छन्। नेपालको संविधानले नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ। सोही आधारमा सबै नागरिकले राज्यबाट समान रुपमा सेवा र सुविधा पाउने वातावरण तयार पारेको छ। अघिल्लो पटक माओव...