सल्यानमा चुनावी अभियान व्यापक बनाउँदै नेपाली कम्युनिष्ट

सल्यान, फागुन २ । प्रतिनिधि सभा निर्वाचनमा होमिएका नेपाली कम्युनिष्ट पार्टी सल्यानका उम्मेदवार रमेश मल्ल गाउँ गाउँमा मतदाताहरु भेट्दै हिडेका छन्। मतदातासँग जनभेटघाट तथा जनभेला गर्दै हिडेका मल्लले आज बागचौर र दार्माका विभिन्न वडा र गाउँमा पुगेर मतदाता भेटेका हुन्। बिहान बागचौर नगरपालिका- ५ सिलनेटा, खत्रीगाउँ, धारापानी, बाङ्गेलाँखुरी लगायतका मतदातासँग भेटघाट गर्दै चुनावी अभियान शुरु…